No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

गभर्नर र अर्थमन्त्री व्यक्तिगतभन्दा पनि संस्था हो, कुनै समस्या छैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा…

अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः महामन्त्री शर्मा

काठमाडौं । सत्ता घटक मध्येको प्रमुख दल नेपाली कांग्रेसभित्रबाट अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न…

११ जिल्लाका सबैलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा

काठमाडौँ । सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ । मुलुकका केही स्थानीय…

राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले अन्तरिम आदेश जारी गर्दै छानबिन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो…

सत्ता गठबन्धनमा महानगरपालिकामा भागबण्डामा सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिकामा भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता…

बहालवाला जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनैपर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ । सर्वोच्च अदालतले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश…

एकीकृत समाजवादीको घोषणापत्रः बिजुली निःशुल्कदेखि निःशुल्क खानेपानीसम्म(पूर्णपाठसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा अध्यक्ष माधव नेपालले पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट…

गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ, तोड्नु हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको…

निर्वाचनमा सुधारका प्रयत्नलाई शङ्काको दृष्टिले हेरियोः प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल…

सयपत्र फूलको मालो म होइन, मञ्च सजाउन नबोलाउनु मलाई !

ताली बजाउन नबोलाउनु मलाई थाली बजाउन नबोलाउनु मलाई ! घोचो हुँ बाली जोगाउने बारको बाली बजाउन नबोलाउनु मलाई ! सयपत्र फूलको मालो म होइन मञ्च सजाउन नबोलाउनु मलाई ! छातीमा देश नहुनेले लेखेको गाना भजाउन नबोलाउनु मलाई ! तिम्रो लाज…