No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

बम विष्फोटमा परी सुनसरीको इटहरीमा दुई जना घाइते

सुनसरी । सुनसरीको इटहरीमा बम विष्फोटमा परी दुई जना घाइते भएका छन् । गएराति इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलको एकघरमा बम विष्फोट भएको हो । बम विष्फोटमा परी नवजागृति टोलका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका…

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

काठमाडौं । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना…

देश बनाउने भए, महोदय !-भ्यू टावर

देश बनाउने भए, महोदय ! बनाउनुपर्छ, एउटा घरमा एउटा भ्यू टावर ! भ्यू टावर नै नबनाए देश केमा चढेर हेर्नु ?! हेर्दै नहेरे बसरी बनाउनु ?! नेहरी बनाउँदा थियो आफ्नो देश बन्नुपर्ने बन्यो अरुको देश भने के गर्ने ?! अर्जुन पराजुली ।

साना दलले आफ्नै दलको चिह्नमा चुनावमा भाग लिन पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय…

एमालेलाई जनताको साथ छ, बैशाखी चाहिँदैनः अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैको बैशाखीको साहारा नचाहिने बताएका छन् । सोमबार कपिलवस्तुमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले निर्वाचनमा एक्लै जान डराएर बैशाखी टेक्नु…

द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिए, अब विगत कोट्याएर बस्नु हुँदैनः प्रधानमन्त्री

काठमाडौँ । आगामी स्थानीय तहका निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच सवालजवाफ चलेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा दुई नेताबीच सवाफजवाफ चलेको हो । बैठकमा कोइरालाले…

दोधारा चाँदनीले पानी पाउने कहिले ?

महेन्द्रनगर । प्रायः हरेक तहका निर्वाचनमा महाकाली सन्धिअनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकालाई सिँचाइका लागि पानी ल्याउन पहल गर्ने विषय प्राथमिकतामा पर्छ । दलीय एजेण्डा बन्ने गरेको सिँचाइको विषय चुनाव सकिएसँगै ओझेलमा पर्छ, तर सन्धिको…

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी…

चिनियाँ विदेशमन्त्रीको त्यो संकेत हाम्रा नेताले कति बुझे होलान् ?

केशवप्रसाद भट्टराई । १. चिनियाँ विदेशमन्त्री वाङ् यी एक चीन नीतिमा नेपालको प्रतिवद्धता माग्न आएका होइनन्, न नै नेपालको घाँस किन्न ! तर समझदारीले के पनि बतायो भने नेपालले बेच्ने भनेको घाँस, दाउरा, बालुवा, गिट्टी मात्रै हो । २. जे को…

आजको लागि जेलेन्स्कीले विश्वले असम्भव ठानेको कुरो गरेर देखाएका छन्

नारायण गाउँले । बोल्ने कला र साहस पनि मिसाइलभन्दा बलिया हुने रहेछन् ! युक्रेन आधा हतियारले लडेको होला, आधा लड़ाइँ राष्ट्रपतिको बोली र हिम्मतले लड़िरहेछ ! कैयौं गुना शक्तिशाली रसियन आक्रमणसँग युक्रेन यतिन्जेल लड्न र टिक्न सक्छ भन्ने विश्वास…