No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

राजसंस्था र राजाका समर्थक र शुभेच्छुकहरूको प्रजातान्त्रिक राष्ट्रहरूको समूहप्रतिको विद्वेष उपयुक्त…

केशवप्रसाद भट्टराई । १. राजावादी भनेर चिनिएकाहरू, पहिलाका उग्र कम्युनिस्ट र हाल राजसंस्थाको पक्षमा देखिएकाहरू र हाल पनि उग्र वामपन्थकै पक्षमा रहेकाहरू वर्तमानमा रूस –युक्रेन युद्धमा रूसको पक्षमा खुलेआम देखिन्छन् । अमेरिका विरूद्ध निन्दा,…

आइपुग्यो मेलम्चीको पानी सुन्दरीजल

काठमाडौं । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन…

चुनाव सार्न खोजे प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले चुनाव सार्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो ।…

६६ करोड भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौं । प्रहरीले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजनालाई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको महाबौद्ध, न्युरोड र कलंकीबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका…

भरतपुर महानगरनै चाहिन्छ भनेको छैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने बताएका…

सरकारी सुविधाको इन्धनमा २० प्रतिशत कटौती

काठमाडौं । सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गरेको छ । सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयले सूचना जारी…

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं । महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहाना नौ बजेपछि सुरु भएको बैठक दिउँसो एक बजेसम्म चलेको थियो । तर बैठक आजै पुनः बस्ने गरि…

उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि परीक्षण गर्दै साझा यातायात

काठमाडौँ । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । परीक्षणका लागि पहिलो चरणमा तीन बस ल्याइएकामा प्राविधिक परीक्षण गरिने र त्यसपछि थप बस ल्याउने गरी तयारी भएको छ ।…

वीणा उल्का वर्षा आजदेखि सक्रिय, नेपालबाट तीन दिन देख्न सकिने

काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय…

‘मलाई बलात्कार गरे र मेरो श्रीमानको हत्या गरे’

रुसी फौजहरू किएभ वरपरको क्षेत्रबाट फिर्ता भएका छन् तर उनीहरूले मानिसहरूलाई गहिरो चोट दिएका छन् जसको आघातबाट उनीहरू कहिल्यै पनि ठिक नहुन सक्छन् । बीबीसीले युक्रेनी पीडित स्वयंका बयानहरू सुनेको छ र महिलाहरूलाई अतिक्रमणकारी सैनिकहरूले बलात्कार…