No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

‘कांग्रेस-कम्युनिष्ट चुनावी गठबन्धनमा आवद्ध हुनु वैचारिक प्रतिबद्धतामा ह्रास आउनु हो’

काठमाडौं । पूर्वराजदूत निलाम्बर आचार्यले कांग्रेस कम्युनिष्ट मिल्नु लोकतान्त्रिक बहुदलीय पद्धतिमा र वैचारिक प्रतिबद्धतामा ह्रास आउनु भएको बताएका छन् । आगामी निर्वाचनमा कांग्रेस र कम्युनिष्ट पार्टीहरुबीच तालमेलको कुरा चलिरहेका बेला…

बम विष्फोटमा परी सुनसरीको इटहरीमा दुई जना घाइते

सुनसरी । सुनसरीको इटहरीमा बम विष्फोटमा परी दुई जना घाइते भएका छन् । गएराति इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलको एकघरमा बम विष्फोट भएको हो । बम विष्फोटमा परी नवजागृति टोलका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका…

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

काठमाडौं । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना…

देश बनाउने भए, महोदय !-भ्यू टावर

देश बनाउने भए, महोदय ! बनाउनुपर्छ, एउटा घरमा एउटा भ्यू टावर ! भ्यू टावर नै नबनाए देश केमा चढेर हेर्नु ?! हेर्दै नहेरे बसरी बनाउनु ?! नेहरी बनाउँदा थियो आफ्नो देश बन्नुपर्ने बन्यो अरुको देश भने के गर्ने ?! अर्जुन पराजुली ।

साना दलले आफ्नै दलको चिह्नमा चुनावमा भाग लिन पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय…

एमालेलाई जनताको साथ छ, बैशाखी चाहिँदैनः अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैको बैशाखीको साहारा नचाहिने बताएका छन् । सोमबार कपिलवस्तुमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले निर्वाचनमा एक्लै जान डराएर बैशाखी टेक्नु…

द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिए, अब विगत कोट्याएर बस्नु हुँदैनः प्रधानमन्त्री

काठमाडौँ । आगामी स्थानीय तहका निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच सवालजवाफ चलेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा दुई नेताबीच सवाफजवाफ चलेको हो । बैठकमा कोइरालाले…

दोधारा चाँदनीले पानी पाउने कहिले ?

महेन्द्रनगर । प्रायः हरेक तहका निर्वाचनमा महाकाली सन्धिअनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकालाई सिँचाइका लागि पानी ल्याउन पहल गर्ने विषय प्राथमिकतामा पर्छ । दलीय एजेण्डा बन्ने गरेको सिँचाइको विषय चुनाव सकिएसँगै ओझेलमा पर्छ, तर सन्धिको…

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्नेछन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी…

चिनियाँ विदेशमन्त्रीको त्यो संकेत हाम्रा नेताले कति बुझे होलान् ?

केशवप्रसाद भट्टराई । १. चिनियाँ विदेशमन्त्री वाङ् यी एक चीन नीतिमा नेपालको प्रतिवद्धता माग्न आएका होइनन्, न नै नेपालको घाँस किन्न ! तर समझदारीले के पनि बतायो भने नेपालले बेच्ने भनेको घाँस, दाउरा, बालुवा, गिट्टी मात्रै हो । २. जे को…