No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

प्राधिकरणले भन्यो-६१ वटा उद्योगको बक्यौता छ, सबैको लाइन क्रमशः काट्दै जान्छौं

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन…

महोत्सवमय गण्डकी

गण्डकी । ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले…

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । बिहीवार पनि शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से एक दशमलव ९३ अङ्कले घटेर दुई हजार ६८ दशमलव ९० विन्दुमा झरेको छ । आज होटल, लगानी, उत्पादन, म्यचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ, अरू समूहको शेयर…

समयमा काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले सम्झौता बमोजिम काम नगर्ने चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबारदेखि लागू हुने गरी चार वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो । जसमा भारतको पश्चिम बंगालका आदित्य…

बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि ‘घुुम्न जाऔँ बन्दीपुर’ अभियान सुरु

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको सक्रियतामा अभियान सुरु गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र…

काठमाडौं–ल्हासा सिधा उडान सुरु

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल–ल्हासा सिधा हवाई उडान दोश्रो सेतुकोरुपमा स्थापित भएकोे बताएका छन् । बिहीबार हिमालय एयरलाइन्सको काठमाडौ ल्हासा उडानको उद्घाटन गर्दै मन्त्री…

सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै…

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

खजुरा । बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार गरेको फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो ।…

विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले  चार अर्ब ७६ करोड बराबर रकमान्तर र  सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि  सात अर्ब ६४ करोड ४८ लाख बराबरको…

चितवनका किसान नगदेबालीतर्फ आकर्षित

चितवन । चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका…