No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

एन.भि.ए. भलिबलमा आर्मी र एपिएफको लगातार दोस्रो जित

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौँ प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग, २०८० मा लगातार दोस्रो जित दर्ता गराएका छन् । आर्मीले आइतबार दावाँली मिलन क्लबलाई…

मनास्लु र आइएसलाई बास्केटबल उपाधि

काठमाडौं । मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट…

इंग्ल्यान्डलाई युरोपियन च्याम्पियनसिपको उपाधि

काठमाडौं । इंग्ल्यान्डले स्पेनविरुद्ध १–० को जित निकाल्दै यू–२१ युरोपियन च्याम्पियनसिप जितेको छ । जर्जियामा भएको फाइनलमा पहिलो हाफको इन्जुरी समयमा कर्टिस जोनले गरेको गोल इंग्ल्यान्डको जितमा निर्णायक बन्यो । खेलको इन्जुरी समयको छैटौँ मिनेटमा…

क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार

कास्की । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी…

इमर्जिङ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले इमर्जिङ एसिया कपका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । जिम्बाबेमा भएको आईसीसी विश्वकप एक दिवसीय क्रिकेट छनोट खेलेर फर्किए लगत्तै श्रीलंकामा आयोजना हुन लागेको इमर्जिङ एसिया कपका लागि नेपाली टिमको…

इस्ट जोन कपको उपाधि विजेता यु–१६ टोलीलाई जनही ५० हजार दिइने

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली युवा क्रिकेट टोलीलाई जनही ५० हजार नगदले पुरस्कृत गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले यु-१६ का खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गर्ने कोषाध्यक्ष रोशन सिंहले घोषणा गरेका हुन्…

आइसीसी विश्वकप छनोट खेल्न जिम्बाव्वे गएको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट छनोट खेल्न जिम्बाव्वे गएको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । शुक्रबार बिहान स्वदेश फिर्ता भएको टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।…

राजेन्द्र र लिलबहादुरलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधि

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र गण्डकी प्रदेश सांसद लिलबहादुर थापाको जोडीले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा बुधबार भएको फाइनल खेलमा…

पिएसजीका गोलकिपर रिकाको स्वास्थ्यमा क्रमिक सुधार

मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन (पिएसजी)का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परी अस्पताल भर्ना…

साफ च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मंगलबार भारतको बैंग्लोरमा निर्धारित र अतिरिक्त सममा एक एक गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टीसूटआउटबाट निकालिएको हो । जसमा भारत ५–४ गोल अन्तरले विजयी भयो । पेनाल्टीमा कुवेतका…