No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

नेपाल टी ट्वान्टी लिगको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा बुधबार आयोजित पत्रकार…

सुवास तामाङलाई सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि

काठमाडौं । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् । गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्रबहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि…

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरीको निधन भएको छ । उनी आफु बस्ने कोठामा मंगलबार मृत फेला परेकी हुन् । प्रहरीले प्रारम्भिक अवस्था हेर्दा आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।…

नवौँँ राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

महेन्द्रनगर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन यहाँको भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिएका छन् । यस्तै खेलप्रशिक्षक र कार्यालय प्रमुखलाई निर्वाचनमा मतदान अधिकृत र…

एकदिवसीय क्रिकेटमा जिम्बावे ’ए’ लाई हराउँदै नेपाल विजयी

काठमाडौं । जिम्बावे ’ए’ सँगको अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ । जिम्बावे ’ए’ ले दिएको एक सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए । यस्तै दीपेन्द्रसिंह…

खेलाडी विवाद छानबिन समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटी गठन गरेको छ । एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय…

बक्सिङमा हिमचितुवाको विश्व रेकर्ड

काठमाडौं । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित…

जिम्बावेविरुद्ध नेपालको सानदार जित

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध सानदार जित निकालेको छ। । कीर्तिपुरस्थति त्रिवि क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ’ए’लाई ९ विकेटले हराएको हो। जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २…

राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौँ । आगामी जेठ २२ गतेबाट सुरु हुने नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ…

नेपाल जिम्बावे ’ए’ सँग पराजित

काठमाडौं । जिम्बावे ’ए’ सँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । शुक्रबार नेपालले दिएको एक सय ३७ रनको सामान्य लक्ष्य जिम्बावे ’ए’ ले २७ ओभरमा सात विकेट गुमाएर भेटायो । जिम्बावे ए ’का’ लागि इनोसेन्ट कायाले नटआउट ४८…