No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

वर्ष २०७९ः एक हजारभन्दा कम टिकट बिक्री भएका चलचित्र

काठमाडौँ । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले…

यस्तो छ ‘कैदीको पत्र’को ट्रेलर

काठमाडौं । नेपाली चलचित्र ’कैदीको पत्र’को ट्रेलर सार्वजनिक भएको छ। आगामी १५ वैशाखबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको हो। सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका…

आमा अभिनेत्रीको जिम्मेवारी

काठमाडौँ । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाह पश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ,…

रोकियो चलचित्र ‘नाइँ नभन्नु ल ६’ को रिजिल

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो । निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता…

महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’

काठमाडौं । चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अवार्डमा अब्बल साबित भइरहेको ‘क्रस्ड विङ्स’ उठान गरिएको विषयका कारण चर्चामा छ । नेपाली मूलका बेलायतवासी ललित भुसालले निर्देशन गरेको चलचित्रको विषय महिला यौनाङ्ग छेदन (एफजीएम/बाल शोषण) सँग…

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्यो, अल्पकालीन आदेश खारेज

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश…

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन्…

मेघ पौडेलको ‘आँखाको नानी भित्र’

काठमाडौं । गायक मेघ पौडेलको 'आँखाको नानी भित्र' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिडी विजय अधिकारीको शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् । प्रेम र रोमान्सले…

चलचित्र ‘बहाव’ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘बहाव’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । निर्देशक कँडेलले केही घटनाक्रम…

नमूना कलेजको ‘जर्नी अफ फेसन शो’

काठमाडौं । बिहीबार साँझको समय छिप्पिदै जाँदा र्याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रङ्ग, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए । नमूना कलेज अफ फेसन…