No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

‘मायाका रंगहरु’

काठमाडौं । सनुप पौडेल र रचना रिमालको स्वर रहेको फिल्म ‘बाबरी’ नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बास्कोटाको शब्द संगीत रहेको गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् । त्रिकोणात्मक प्रेमकथामा…

प्रेमगीत-३ को ‘हर युग होस्’

काठमाडौं । प्रेमगीत-३ को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत रहेको छ । गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड रहेका छन् । फिल्म आगामी असोज ७ गतेबाट नेपाल र…

‘सायरा’को औपचारिक घोषणा, नेपाली र हिन्दी भाषामा बन्ने

काठमाडौं । नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय…

आशिष अविरल र अञ्जु पन्तको ‘छुनुमुनु छुनुमुनु’

काठमाडौं । गायिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत छुनुमुनु छुनुमुनुको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो आशिष अविरलको च्यानलबाट सार्वजनिक गरिएको छ ।…

एसपी सापकोटाको ‘घाम झैं बलेकी’

काठमाडौं । एसपी सापकोटाको शब्द रहेको नयाँ गीत ‘घाम झैं  बलेकी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो कर्म एसपी सापकोटा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।…

सोमबार देशभरका हल बन्द गर्ने चलचित्र संघको निर्णय

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सबै हल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको संघको बैठकले सोमबर सबै हल बन्द गर्ने निर्णय गरेको हो । नेपाल चलचित्र निर्माता संघले केही दिनअगाडि शुक्रबार मात्र फिल्म प्रदर्शन गर्न पाउने…

नेपाल भाषाको सिनेमा ‘लाखे आजु’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । नेपाल भाषाको सिनेमा लाखे आजुको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी…

‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजोआजका कुराको ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी असोज २८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई…

विष्णु खत्रीको ‘उडी जाने जहाज’

गण्डकी । लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । उहाँको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार उक्त गीत सार्वजनिक गरिएको हो । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र…

दिनेश गौतमको ‘जुनकिरी’

काठमाडौं । गायक दिनेश गौतमको स्वरमा ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार दिनेश गौतमको अफिसियल युटुब च्यानलमा गीत सार्वजनिक गरिएको हो । गीतमा रामकुमार एलनको शब्द र जोसेफ शाही ठकुरीले संगीत भरेका छन् । एस के बच्चनले गीतको एरेन्ज…