फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल पुनः चयन
काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः चयन भएका छन् । सोसाइटीको साधारण सभाबाट उनी अध्यक्षमा पुनः चयन भएका हुन् ।
अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू…