केकीले गरिन् रोहितसँग विवाह
काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन् । बिहीबार केकीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । तिवारी ’हाम्रो बजार डटकम’ का सीईओ हुन् ।
सामाजिक संजाल फेसबुकमा विवाहको फोटो सार्वजनिक गर्दै केकीले लेखेकी छन्, ‘आजका…