No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

‘के घर के डेरा’को सम्पूर्ण छायाँकन काठमाडौं उपत्यकामा हुने

काठमाडौं । शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा ’के घर के डेरा’को स्वंयम्भूस्थित हारती माता मन्दिरमा शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दृश्य पनि छायाँकन गरिएको थियो । अहिले शुभमुहूर्त गरिएपनि सिनेमाको नियमित छायाँकन…

पुष्प र सुधीरको मन ‘स्त्री जातैले’ बिगारेपछि…

काठमाडौं । गीतकार डीआर उपाध्यायको शब्दमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार उपाध्यायले वल्र्ड रेकर्डमा विभिन्न कृतिको माध्यमबाट नाम लेखाइसकेका छन् । प्रताप दास र रचना रिमालको स्वरमा समावेश यो गीतमा बाबुल…

एउटा सपना छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णकी नातिनी आँचल

काठमाडौं । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ । क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण…

नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७७ गायन विधाकी नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा उनले…

अन्नु चौधरीको ‘बाँध मायाले’

काठमाडौं । गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द सङ्गीत छ । गीतलाई सविन लिम्बूले सङ्गीत संयोजन…

नित्या शिवाको ‘तिम्रो मायामा’

काठमाडौं । मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र डेविड शंकरको आवाज रहेको तिम्रो मायामा को गीतको भिडियो हाइलाइट नेपालको अफिसियल युट्युबमार्फत रिलिज गरिएको छ । श्रेया दुलाल धर्मेन्द्र शाही ठकुरी, प्रीतिका शर्मा, दिवाकरजङ थापाको म्युजिक…

रानीले सार्वजनिक गरिन् ‘मेरी आमा’, गौरी र गीताले साटे खुशी

काठमाडौं । आफ्नी आमाको अनुहारमा खुशी ल्याउन सके छोरा वा छोरीको जीवन नै सार्थक हुन्छ भनिन्छ । अझै, पनि छोराको आशमा बस्ने हाम्रो समाजमा छोरीले पनि बाबु आमाको सेवा गर्न सक्छन् भन्ने सोच कम नै छ । तर, गायिका रानी शाक्यले सार्वजनिक गरेको नयाँ…

आकृतिभित्रको ‘बालनयन’

नारायण ढुंगाना, काठमाडौँ । एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहे झैँ एक टकले हेरिरहेका छन् । उनको बालनयनले त्यो चिज अरुले नै उपयोग गरिरहेका…

‘हाम्रो स्वर्गको’ जुम्लाको पटमाराबाट छायाँकन शुरु

काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म 'हाम्रो स्वर्गको' जुम्ला जिल्लाको पटमाराबाट छायाँकन शुरु गरेको छ । फिल्ममा मेनुका माझी, नवदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लालबहादुर रोकाया ललितजङ्ग महतलगायत कलाकारको मुख्य…

गैरसरकारी संस्थाका सञ्जालको लण्डनमा सम्मेलन आयोजना

लण्डन । नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाको नेटवर्क बिआरएएनएनजीओले बिहीबार लण्डनमा सम्मेलन आयोजना गरेको छ । लण्डनस्थित नेपाली दूतावासमा ‘नेपालमा रुपान्तरणात्मक परिवर्तनका लागि एनजिओहरूको भूमिकाः कोभिड–१९ को प्रभाव र अगाडी बढ्ने बाटो’…