No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

राजीव गुरुङको निर्देशनमा ‘ग्रहण’ निर्माण हुने

काठमाडौं । राजीव गुरुङको निर्माण तथा निर्देशनमा नेपाली सिनेमा ‘ग्रहण’ निर्माण हुने भएको छ । सिनेमाको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमका बीच निर्माण घोषणा गरिएको हो । घोषणा…

अनिता चलाउनेको ‘लैजाऊ लैजाऊ’

काठमाडौं । गायिका एवं सञ्चारकर्मी अनिता चलाउनेले ‘लैजाऊ लैजाऊ’ नामको म्युजिक भिडियो बजारमा ल्याएकी छन् । उनी र गायक प्रवीण वेडवालको स्वर रहेको उक्त म्युजिक भिडियो गत आइतबार सार्वजनिक गरिएको हो । नेभर माइन्ड रेष्ट्रोको लगानीमा निर्माण…

‘रनवे ड्रिम्स २०२२’ को उपाधि रिसभ र स्नेहालाई

काठमाडौं । ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि रिसभ मितल र स्नेहा ढकालले जितेका छन् । स्नेहाले ८ प्रतियोगीलाई पछि पार्दै महिलातर्फ र रिसमले १० प्रतियोगीलाई पछि पार्दै पुरुष तर्फको शीर्ष उपाधि चुमेका हुन् । विजेताले ७० हजार नगदसहित विभिन्न…

‘मैले आई लभ यू भन्नै सकिनँ’ चैत २५ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं । यही चैत २५ गतेबाट फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ प्रदर्शनमा आउने भएको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर र गीत पनि सार्वजनिक गरेको छ । ट्रेलरमा…

गायक राजु लामा र अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गरेका छन् । सोमबार मन्त्रालयमा आयोजना गरिएको…

एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले युक्रेनमा शान्ति पुनर्स्थापना गर्न १९२ देशलाई युद्धविरोधी…

रुसले युक्रेनमा गरेको सैन्य आक्रमणप्रति विश्व समाजका धेरै सदस्यहरूले रुसी राष्ट्रपति पुटिनको विनाशकारी आक्रमण र युक्रेनको भूभाग कब्जा गर्ने निर्णयको निन्दा गर्दै प्रतिक्रिया दिइरहेका छन् । आफ्नो राष्ट्रपति कार्यकालमा, पुटिनले दक्षिण…

राजदूत आचार्यद्वारा बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । भर्चुअल रूपमा आयोजना…

गैरआवासीय नेपालीका ज्ञान, सीप र पूँजीलाई उपयोग गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को १०औँ विश्व सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति…

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप, ७७ हजार नेपाली लाभान्वित हुने

सउल । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि…

एनआरएनएको विवाद समाधानतर्फ

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ । अध्यक्षका प्रत्यासी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच…