No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

समितिमा रहेका विधेयक छिटो टुंग्याउन संसदीय समितिका सभापतिहरुलाई सभामुखको निर्देशन

काठमाडौँ ।  संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ । सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग यस विषयमा संयुक्तरुपमा छलफल गरेका हुन् । छलफलपछि…

मोटरसाइकल दुर्घटनामा परी वीरगञ्जमा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

पर्सा । वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थितजिल्ला आयुर्वेद अस्पताल नजिकैको सडक खण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययनरत दुई…

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’

ध्रुवसागर शर्मा, गलेश्वर । ‘हातका मैला, सुनका थौला के गर्नु धनले ? साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रुपक अलङ्कारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई पत्नी मुनाको मुखबाट…

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट झापाका युवक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित पक्राउ गरिएको हो । आइतबार हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको विमानस्थल भन्सार…

पर्यटकीय सम्भावनाले भरिपूर्ण सुर्खेतको गुराँसे

सुर्खेत ।  काठमाडौँबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरु देखिन थालेपछि उनीहरुको प्रतिक्रिया थियो, आहा, कस्तो राम्रो ठाउँ ।…

प्यूठानको मल्लरानीमा ‘जिपलाइन’

प्यूठान ।  प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो। जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो ।…

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौँ ।  नेकपा एमालेले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित…

संसदीय अंकगणितमा ठूलो परिवर्तन भई तुरुन्तै सरकार ढल्ने संभावना छैनः प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकारका कारण देशको बाह्य सम्बन्ध बिग्रिएको आरोप लगाएका छन् । प्रेस चौतारीले चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले सरकारका कारण नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित…

एकपछि अर्को काण्डले पुराना काण्ड ओझेलमा

काठमाडौँ । मुलुकमा सुशासन, दिगो विकास, शान्ति, राजनीतिक स्थायित्व कायम गर्न भ्रष्टाचार प्रमुख चुनौतीको रूपमा खडा भएको छ । जनतामा विश्वास जगाइ मुलुकमा समृद्धि ल्याउन भ्रष्टाचार अन्त्य गर्न आवश्यक छ । राजनीतिक नेतृत्वबीच दृढ इच्छाशक्ति भएकै…

पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम अन्तिम चरणमा

चितवन । चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले वीरेन्द्र…