No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

साभार/विविध

पैसा जोगाउने नयाँ काइदा ‘सेभिङ पार्ट्नर’

कोभिड महामारीका बेला क्याथी चूओ र उनका पतिको आधा तलब काटियो। उनका लागि यो कठिन थियो किनकि उनले पाँच वर्षअघि क्यान्सर भएको पुष्टि भएकी आमाको पनि हेरचाह गर्नुपर्थ्यो। 'हरेक वर्ष हाम्रो पैसा विरलै बच्थ्यो। आफू असुरक्षित भएको महसुस हुन्थ्यो तर…

सदस्य सचिव डा. थापालाई सफाइ, शिव सेना सम्पर्क प्रमुख अशोक सिंहद्धारा वधाई ज्ञापन

काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ । सदस्य सचिव थापालाई विशेष अदालतद्धारा दिईएको सफाईप्रति शिवसेना भारतका विदेश सम्पर्क…

आशैआशमा सकियो ४०० जनाको जीवन

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि मौलाउँदै आएको यो ठगी र नोक्सानीले सरकार र राजनीतिक दललाई छोएको छैन। शर्मिला ठकुरी | खोज पत्रकारिता केन्द्र ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट…

‘हिग्स बोजन’ जसले ब्रह्माण्डबारे हाम्रो ज्ञानलाई सधैँका निम्ति फेरिदियो

सन् २०१२ को जुलाई ४ का दिन 'लार्ज हेड्रन कलाइडर' (एलएचसी)का अनुसन्धानकर्ताहरूले ४८ वर्षदेखि अपूर्ण रहेको रहस्यको एउटा अन्तिम गुह्य आफूहरूले पत्ता लगाएको घोषणा गरे। लार्ज हेड्रन कलाइडर मानिसले बनाएकोमध्ये हालसम्मकै सबभन्दा ठूलो तथा जटिल…

दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको पुष्टि

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित…

हैन नी, माईतीघर मण्डला, फिब्व ख्यः हो, फिब्व ख्यः नै घोषणा गरौं

सुमन सायमी, रविन्द्र कुमार श्रेष्ठ । स्वनिगः (काठमाडौं उपत्यका) मुलतः नेवाः भुमि भएको कुरा सर्वविदितै छ । नेवाः सभ्यता र ईतिहास अन्तर्गत यँहाका स्वदेशी नेवाः…

जलवायु परिवर्तनका कारण गर्भमै सन्तानको मृत्यु हुने सम्भावना दोब्बर हुनसक्ने

बीबीसी । भारतको एउटा नयाँ अध्ययनका अनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने वा गर्भवती महिलाको बच्चा खेर जाने जोखिम दोब्बर हुन्छ । उक्त अध्ययनले आमा हुन लागेका महिलाहरूमा पहिला सोचिएभन्दा उल्लेख्य रूपमा जोखिम हुने…

चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो

अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक संस्थाको सम्पत्ति सुरक्षा, दर्ता र नियमनका लागि बेग्लै कानून जरूरी भइसकेको देखिन्छ। मनबहादुर बस्नेत |…

ताराको मृत्युसँग सम्बन्धित रहस्य

ब्रह्माण्डमा भएको एउटा चर्चित विस्फोटनसँग सम्बन्धित रहस्य खुलेको वैज्ञानिकहरूले बताएका छन्। सन् १९८७ को फेब्रुअरी महिनामा हाम्रो आकाशगङ्गाबाट नजिकै रहेको तारापुञ्जमा एउटा तारा विस्फोटन भएको देखिएको थियो। त्यस क्रममा १० करोडवटा सूर्यको शक्ति…

मुगल साम्राज्यकी राजकुमारीको लुकाइएको इतिहास

सन् १५७६ को शरद् ऋतुको कुनै दिन एक मुगल राजकुमारी मक्का र मदिनाको तीर्थयात्रामा निस्किन्। गुलबदन बेगमको नेतृत्वमा राजपरिवारका महिला सदस्यहरू सम्मिलित त्यो यात्रा अभूतपूर्व थियो। मुगलकालीन भारतमा कुनै महिला हजमा गएको त्यो पहिलो पटक थियो।…