‘चुपचाप क्रान्ति’ गरिरहेका एक ‘लडाकू कमाण्डर’
धेरैजसो स्थानीय तहको ध्यान सडक, पुल, भ्यूटावर जस्ता ‘आकर्षक’ निर्माणमा केन्द्रित भइरहँदा पश्चिम तराईको बारबर्दिया नगरपालिकाले कुल बजेटको झण्डै एकतिहाइ शिक्षाको विकासमा खर्च गरेर ‘चुपचाप क्रान्ति’ गरिरहेछ।
बीपी अनमोल | खाेज पत्रकारिता…