No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

श्रीलंकामा औषधिको मूल्य ४० प्रतिशतले वृद्धि

आर्थिक सङ्कटसँग सङ्घर्ष गरिरहेको श्रीलङ्काले धेरै प्रयोग गरिने औषधिहरूको मूल्य ह्वात्तै बढाएको छ । त्यहाँ डेढ महिनाभित्र दोस्रो पटक औषधिको मूल्यवृद्धि भएको हो । एन्टिबायोटिक, दुखाइ कम गर्ने केही औषधि र मुटुको समस्या भएकाले प्रयोग गर्ने…

इदका अवसरमा अफगानिस्तानमा उच्च सुरक्षा सतर्कता

मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद अल फित्रको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । विशेष गरी मस्जिदमा…

आर्थिक सङ्कटविरुद्ध एकजुट हुन सबै राजनीतिक दललाई श्रीलङ्काका राष्ट्रपतिको अपील

देशमा देखिएको आर्थिक सङ्कटका विरुद्धमा एकजुट हुन श्रीलङ्काका राष्ट्रपतिले सबैलाई अपील गरेका छन् । राष्ट्रपति गोटाबाय राजापक्षले मुलुकको सङ्कट सबैको साझा सङ्कट भएकाले सबैले संयुक्त प्रयासबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले आर्थिक…

भारतमा एकैदिन तीन हजारलाई कोरोना संक्रमण

भारत २४ घण्टाको अवधिमा तीन हजार ३२४ जना कोरोनाका नयाँ सङ्क्रमति थपिएका छन् । योसँगै भारतमा सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । विगत केही महिनायता न्यून…

न्यु मेक्सिकोमा भीषण डढेलो

संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७ हजार एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन्। हावाको तीव्र प्रवाहले आगलागी अनुमान भन्दा छिटो फैलिरहेको बताइएको छ । विगत…

इजिप्टमा सवारी दुर्घटनामा आठ बालबलिकाको मृत्यु

इजिप्टमा भएको एक सवारी दुर्घटनामा परी कम्तीमा ८ जना बालबालिकाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो । त्यसपछि उनीहरु पानीको नहरमा…

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले घटनाको निन्दा गरेको हो । पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले…

मारिऊपोलको स्टील उद्योगबाट २० जनाको उद्दार

रुस र युक्रेनले युद्धविरामको समयमा करिब २० जना सर्वसाधारणलाई घेराबन्दीमा रहेको मारिऊपोलस्थित एजोभस्टाल उद्योग परिसरबाट उद्धार गरिएको जनाएका छन् । युक्रेनको एजोभ बटालियनका प्रमुखले आफूले थप मानिसहरू उद्धार गर्न सकिने अपेक्षा गरेको बताएका…

चीनमा भवन भत्किँदा २३ जना च्यापिए

चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् । देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएका अधिकारीहरूले जनाएका छन् । भत्किएको आठ तले भवनमा होटल, अर्पाटमेन्ट, सिनेमा…

ओएससिइले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्ने

युरोपमा सुरक्षा र सहयोग संगठनले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्न तत्काल कदम चाल्ने घोषणा गरेको छ । यो निर्णय मार्च ३१ मा सङ्गठनको स्थायी परिषद्मा मिसनको जनादेश विस्तार गर्नको लागि सहमतिको अभाव पछि आएको हो । “यो निर्णय लिनु सजिलो…