नामिबियाविरुद्धको खेलमा नेपाल टस हारेर पहिले फिल्डिङ गर्दै
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबिया विरुद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । यसअघि एक दिवसीयमा खेलमा नेपाल दुई पटक नामिबियासँग पराजित भएको थियो।
आजको खेलमा उक्त हारको बदला लिने नेपालको रणनीति हुनेछ ।…