भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
पोखरा । पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगितामा उपाधि जित्न सफल भएका छन् ।
५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा…