No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

‘प्रसाद-२’ को ‘मार्सी धान’

काठमाडौं । चलचित्र 'प्रसाद-२’ को अफिसियल गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ। मंगलबार ओएसआस डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ। गीतमा गायक शिवाकोटीकै शब्द र संगीत छ। गीतको भिडियोमा…

शिव सेनाका सम्पर्क प्रमुख सिंहद्धारा नेता भण्डारीको स्वास्थ्यलाभको कामना

प्रेम सिंह जनला । मुम्वई । भारतको मुम्वईमा रहेको शिव सेनाका नेपाल राष्ट्रका सम्पर्क प्रमुख एवं नेपाल नागरिक समाजका भारत च्याप्टरका अध्यक्ष अशोक सिंह नेपालीले भारतको एक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता एवं साँसद चन्द्र भण्डारीलाई…

सुमन र सुनिताको ‘मैसाब’

काठमाडौं । चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो। सुमन परियार र सुनिता हमाल ठकुरीको स्वरमा रहेको गीतमा रमेश विजीको शब्द…

सुदन किराँतीको ‘पहराकी फूल’

काठमाडौँ । कलाकार दयाहाङ राईको अभिनय रहेको ‘पहराकी फूल’ गीत सार्वजनिक भएको छ। रूपकुमार राईको स्वर रहेको गीत उनकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। र्यटनमन्त्री सुदन किराँतीको शब्द रहेको गीतमा शान्तिराम राईले संगीत भरेका छन्।…

हिमाल श्रेष्ठको ‘परेलीले’

काठमाडौँ । गायक हिमाल श्रेष्ठको  ‘परेलीले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण थापाको शब्द तथा गायक श्रेष्ठकै संगीत रहेको छ । बुद्ध स्याङ्वाको एरेन्ज तथा गायक हिमाल स्वय‌ंकै मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन…

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । निरौला रेजिना उप्रेतीलाई २६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । शनिबार भएको मतदानमा ४ सय ६८ खसेको मतमा निरौलाले २ सय ३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत…

अस्मिता अधिकारीको ‘मखमली’मा कुन्साङ र मिरुनाको प्रेम

काठमाडौं । अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ’मखमली’ सार्वजनिक भएको छ। द्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको सङ्गीत रहेको छ। रचनाकार चाम्लिङ नेपालकै सफल स्कुल/कलेज युनाइटेड एकेडेमीका सञ्चालक हुन्। उनी नेपाली परिवेश र…

‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभमुहूर्त

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार पशुपतिनाथ मन्दिरको प्रांगणमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो । सिनेमाको…

टेक पौरखीको निर्देशनमा ‘जय हो’ बन्ने

काठमाडौं । शोभित बस्नेतको फिल्म ‘जय हो’ को औपचारिक घोषणा गरिएको छ । बिहीबार साँझ काठमाडौंमा टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्मको घोषणा गरिएको हो । सलोन सलिना फिल्मस्को व्यानरमा बन्ने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी…

मिस पविको ‘बाँध मायाले’

काठमाडौं । टिकटकबाट चर्चा कमाएकी पवित्रा साकी अर्थात् ‘मिस पबि’ पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोमा प्रस्तुत भइरहेकी छिन् । बिहीबार उनको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘बाँध मायाले’ सार्वजनिक भएको छ । अनु चौधरी र अजित घिमिरेको स्वर…