No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

शम्भु कँडेलको गीत ‘पैसा खाउ’

काठमाडौं । गीतकार शम्भु कँडेलको गीत ‘पैसा खाउ’ सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सबैथोक भएकोप्रति व्यंग्य गरिएको छ । गीतको भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय छ । भिडियोले पनि पैसाका…

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

रामपुर (पाल्पा) । मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके । उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्छन् । पाल्पाको रामपुर…

‘नीरफूल’ जेठ १९ गते प्रदर्शन हुँदै

काठमाडौं । कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । विसं २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण…

५१ वर्ष अगाडिको ‘टिकुली ट्याक’ मा रमेश प्रसाईंको स्वर

काठमाडौं । वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गरेको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । एकाउन्न वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रहेको छ । सोमबार काठमाडौँमा…

देउडाबाट चम्किएका ‘अछामी बड्डो’

महेन्द्रनगर । उनी देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागि परेका छन् । पछिल्ला केही वर्षमा भने निकै चर्चामा छन् । देउडा गीत मार्फत सबैको मनमा बस्न सफल भएका छन्, लालबहादुर धामी आर्थात् ‘अछामी बड्डो’ । पछिल्लो समय धामीलाई मेला-महोत्सवमा…

सकीसँग ‘चट्ट मायालु’ मा आकाश र पुष्पको रोमान्स

काठमाडौं । गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ। रविमान सिंह बस्न्यातको शब्द, टीका बम्जनको संगीत रहेको गीतको एरेन्ज फणीन्द्र राईले गरेका हुन् । गीतमा प्रेमीले प्रेमिकाको सौन्दर्यको वर्णन…

अञ्जु पन्तको ‘आफू गयौ नेटो काटी’

काठमाडौं । एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित म्युजिक भिडियो राष्ट्रिय महिला आयोगका कार्यवाहक…

सारंगीको धुनलाई व्यापक बनाउने ठूलो अभियानमा श्याम नेपाली

कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात…

‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय…

प्रतिशोध केही बाँकी छैन, कसैलाई गाली नगरिदिनूहोलाः पल शाह

काठमाडौं । अभिनेता पल शाहले आफ्नो कसैप्रति रिस र प्रतिशोध नभएको बताएका छन् । बलात्कार मुद्दामा सफाई पाएर रिहा भएका शाहले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले…