No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । जसमा विश्व बैंकबाट

भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार…

जेठको पहिलो साता स्थानीय तहको निर्वाचनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार कांग्रेसको बागमती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले जेठको पहिलो साता निर्वाचनको…

निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अखिलद्वारा मन्त्री क्वाटर अगाडि प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले समयमै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै पुल्चोकस्थित मन्त्री क्वाटर अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियुले मंगलबार बिहान पुल्चोकस्थित मन्त्री क्वाटर अगाडि…

लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित

बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये

निर्वाचनका लागि तयार रहनुस्ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गर्ने/गराउनेतर्फ कार्य गर्न निर्वाचन आयोगलाई सुझाव दिएकी छन् । आयोगद्वारा प्रस्तुत…

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन् । राष्ट्रपति भवनमा आजै…

गृहमन्त्रीद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग फोन वार्ता, शान्तिसुरक्षा, रासन भत्ता र कोभिडबारे चासो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा,…

एकीकृत समाजवादीका नेता थापाको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षको उमेरमा गएराति निधन भएको छ । मिर्गाैला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।…

एमसीसी सम्झौता आलटाल नगरी पारित गरौंः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाईले एमसीसी सम्झौता आलटाल नगरी पारित गर्नुपर्ने बताएका छन् । सोमबार सामाजिक संजालमार्फत भट्टराईले सबै एकमुख भर जनतालाई एमसीसीबारे बुझाउनुपर्ने बताएका हुन् । उनले यही बहानामा प्रतिगमन विरोधी…