No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

राप्रपामा पदाधिकारी तथा विभिन्न विभाग प्रमुख थपियो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायतका पदाधिकारीहरु थप मनोनयन गरिएको छ। राप्रपाको पार्टी विधान बमोजिम उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई

प्रेस सङ्गठनको राष्ट्रिय सम्मेलन फागुन ७ मा

काठमाडाैँ । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका छन् । सम्मेलन तयारी समितिले

राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ । निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए ।…

कुनै बहानामा निर्वाचन सार्ने प्रपञ्च नहोस्ः शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले…

प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित

काठमाडौँ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक कोभिड संक्रमण जोखिमको कारण देखाउँदै स्थगित गरिएको छ । शनिबार साँझ संसद सचिवालयले विज्ञप्ति जारी गरी बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । यसअघि बैठक भने नेकपा…

निर्वाचनको मिति घोषणाको माग गर्दै आन्दोलन अघि बढाउन जनसंगठनहरुलाई एमालेको आह्वान

काठमाडौं । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी वैशाखभित्रै निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । शनिबार बसेको संयन्त्रको बैठकले स्थानीय तहका प्रतिनिधिहरु निर्वाचित भएको मितिले…

जुनसकै बेला निर्वाचन भएपनि सामना गर्न तयार छौंः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बैशाखमै स्थानीय तहको निर्वाचन भएपनि आफ्नो पार्टी सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै…

२० जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोन

काठमाडौँ  । गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन् । जिल्लामा कोभिड–१९ संक्रमण, शीत लहरको अवस्था र सरकारले गरिब र अशंक्तलाई तराईमा शीत लहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा…

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक आजै अपरान्ह चार बजे फेरि बस्ने गरी सकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस…