बाँदर आतंकका कारण तराईतिर बसाइँ सर्ने र ‘कालापहाड’ लाग्नेको लर्को
बैतडीमा बाँदरको आतंकका कारण तराईतिर बसाइँ सर्ने र ‘कालापहाड’ लाग्नेको लर्को छ। गाउँबस्ती खण्डहरमा परिणत हुँदैछन् भने हजारौं रोपनी उर्वरभूमि बन्जर बन्दो छ।
वसन्तप्रताप सिंह/लोकेस साउद | खाेज पत्रकारिता केन्द्र
महाकाली नदी छेउको…