No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

नेपालले आयरल्याण्डलाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । दोस्रो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड उल्भ्सलाई एक सय ९९ रनको लक्ष्य दिएको छ । त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो । नेपालका गुल्शन झाले ४६,…

आईपीएलमा बेंगलुरुको जित

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले पन्जाबविरुद्ध ४ विकेटको जित निकालेको छ । बेंगलुरुको एम चेन्नास्वामीमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बांकी छँदै ६ वकेट गुमाएर…

सूर्य नेपाल गल्फमा भुवन र राहुल शीर्ष स्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा छन् । उनीहरूले ३–अन्डर ६९ को स्कोरमा पहिलो दिनको…

‘स्पट फिक्सिङ’ मुद्दामा पाँचजनालाई सफाइ

काठमाडौं । ‘स्पट फिक्सिङ’को मुद्दामा क्रिकेटर मोहमद आदिल बलमसहित पाँचजनाले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुलाई सफाइ दिएको हो । गतवर्ष पुस १२ र १४ मा भएको नेपाल टी–२० क्रिकेट…

आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले पराजित गर्दै नेपाल विजयी

काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा एक सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले…

नेपाललाई आयरल्याण्डलाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ । आयरल्याण्ड ‘ए’ टोलीले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि एक सय २२ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै…

आयरल्यान्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ । घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’विरुद्धको टस हारेर बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । नेपाल…

आईपीएलमा मुम्बई ६ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट…

खेलाडीको भविष्य उज्ज्वल बनाउने राजनीति मात्र गरौँ : खेलकुदमन्त्री श्रेष्ठ

कास्की । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताएका छन् । सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारे । पोखरा रङ्गशालाको आइतबार निरीक्षणपछि…

विनोद भण्डारीको कप्तानीमा आयरल्याण्डसँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ । क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा टी-२० र एक दिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट…