No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

साभार/विविध

सूचना विभागबाट जारी भएको परिचय पत्र देखाएर पत्रकारलाई सवारी साधन चलाउन दिने सहमति

स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते पत्रकारले सवारी साधन चलाउन पाउने भएका छन्। बुधबार निर्वाचन आयोग र नेपाल पत्रकार महासंघबीच सूचना विभागबाट जारी भएको परिचय पत्र देखाएर पत्रकारलाई सवारी साधन चलाउन दिने सहमति भएको हो। सूचना…

सिन्धुपाल्चोकको जुगल गापाः अध्यक्षमा राप्रपाका लक्ष्मी र ध्रुवको जोडीद्धारा चुनाव प्रचारमा तीव्रता

सिन्धुपाल्चोकको जुगल गापाः अध्यक्षमा राप्रपाका लक्ष्मी र ध्रुवको जोडीले चुनाव प्रचारमा तीव्रता दिएको छ । नयाँ अनुहारलाई नयाँ जितको अवसर दिन मतदाताहरु अग्रसर रहेको दावी गरिएको छ । सिधुपाल्चोक जिल्ला जुगल गा।…

चुनाव नआउने बस्ती : यी नागरिक जसले भोट हाल्न पाउँदैनन्

देश यतिबेला निर्वाचनमय छ। तर, मधेश प्रदेशमा कैयौं यस्ता बस्ती छन् जहाँ ७० वर्ष उमेर पुगेकाले समेत एकपल्ट पनि भोट हाल्न पाएका छैनन्। लोकतन्त्रमा सबभन्दा ठूलो नागरिक अधिकार मानिने मताधिकारबाटै नागरिकलाई वञ्चित गर्ने नीति र अभ्यासको…

डीएनए परीक्षणमा पहुँचवालाकाे जालझेल

फौजदारी अपराधमा महत्त्वपूर्ण सबूत मानिने डीएनए परीक्षणको नमूना हेरफेर हुँदा समेत अदालतले कसैलाई जिम्मेवार बनाएको छैन। परिणामः शक्ति र पहुँच हुनेले प्रयोगशालाबाट चाहेजस्तो प्रतिवेदन निकालेर उन्मुक्तिको उपाय गरिरहेका छन्। मनबहादुर…

नगरिक आन्दोलन छोडेर पार्टी प्रवेश किन?

२०४६ सालको परिवर्तन पश्चात् प्रजातान्त्रिक परिपाटी मार्फत देशको समुन्नत बिकाश आर्थिक उन्नति प्रगति शिक्षामा सर्वसाधारण जनताहरुको सहजै सरलिकरण हुन्छ भन्ने उदेश्यले देशमा चली आएको निर्दलिए पन्चाएतको बिरुद्ध ०४६सालको आन्दोलनमा…

जुछे विचारधारा जनतामा केन्द्रित विचारधारा भएकोेले संसारका सबै देशको निम्ति उपयोगी

काठमाडौँ, २१ चैत । कोरियाली जनताका महान् नेता किम इल सङको ११० औँ जन्म जयन्तीको अवसरमा आइतबार प्रवचन कार्यक्रम सम्पन्न भयो । कोरिया पुनः एकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डलको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान…

प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहसनहस

ऐन–नियम लत्याउँदा र विज्ञको चेतावनी समेत बेवास्ता गर्दा बझाङको एउटा मनोरम गाउँपालिका उजाड भएकोे छ। तुरुन्तै ‘विकास’ को हुटहुटीमा प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहसनहस भएको कथा। वसन्तप्रताप सिंह  | …

मानव सभ्यताको पक्षमा पुटिनकाे अडान !

मानव सभ्यताको पक्षमा पुटिनकाे अडान!!! पश्चिमाहरूले अमेरिकी सहयोगमा विश्वभरी नै समलिङ्गी विवाहलाई मान्यता दिन दबाब दिई रहेका छन् । नेपालका लागि अमेरिकी राजदुत नान्सी पावेल हुँदा ई.स. २००७ मा अन्तरिम संविधान बन्याे । त्यसै…

रूपान्तरणका संवाहक महिला उप–प्रमुख

देशभरका ७५३ स्थानीय तहमध्ये ७०० मा उपमेयर/उपाध्यक्षमा महिला निर्वाचित भएका छन्। नयाँ संविधानले गरेको व्यवस्था अन्तर्गत स्थानीय तहमा महिला उपस्थिति सामाजिक रूपान्तरणको संवाहक बनेको छ। उपप्रमुखकाे अनुभव सँगालिसकेका यी महिलामध्ये अधिकांशले अब…

बाँदरको कहर : आजित किसान, रनभुल्ल सरकार

स्याङ्जाको पुतलीबजारका खेतबारीमा लगाइएको बाली बाँदरले नष्ट गरिदिंदा किसान आजित छन् भने सरकार रनभुल्ल छ। दिनेश काफ्ले | खाेज पत्रकारिता केन्द्र स्याङ्जाको पुतलीबजार–१ दुर्गानगरकी लक्ष्मी सापकोटाले चालीस कटेपछि गुलेली चलाउन…