No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

साभार/विविध

वन्यजन्तु र पर्यावरण संरक्षणमा स्थानीय सरकारका उदाहरणीय काम

स्थानीय सरकारहरूले वन्यजन्तु र पर्यावरण संरक्षणमा चासो देखाउँदै गर्दा केही ठाउँमा उदाहरणीय काम भइरहेका छन्। महेश्वर आचार्य | खाेज पत्रकारिता केन्द्र कास्कीको मादी गाउँपालिकाको हिमाली भेगमा पर्ने सिक्लेस र तानतिङ ध्वाँसे…

प्लटिङले सर्वनाश

ललितपुरको गोदावरी नगरपालिकामा धमाधम भइरहेको अवैध प्लटिङले कृषियोग्य जग्गा नाश गर्ने मात्र होइन, वन क्षेत्र र सार्वजनिक जग्गा समेत अतिक्रमण गरेको छ।  समुदायको उठिबास गराउने यो बेथितिलाई नियन्त्रण गर्नुपर्ने स्थानीय सरकार भने बेथिति…

निर्वाचनकाे कुनै औचित्य छैन – स्वतन्त्र नागरिक समाज

स्वतन्त्र नागरिक समाजकाे विज्ञप्ति आसन्न हुने स्थानीय निर्वाचन तथा संसदीय निर्वाचनबाट देशकाे पहिचान, धर्म, संस्कृति लगायतका एजेन्डा पुनर्स्थापना नहुँदासम्मका र निर्वाचनकाे कुनै औचित्य छैन । यथास्थितिमा निर्वाचन गर्नु भनेकाे…

सहकारी गरीबको कमाइ लुट्ने साधन बन्दै

विपन्न नागरिकको जीवनस्तर उकास्ने अस्त्र मानिएको सहकारी कसरी उनै गरीबको कमाइ लुट्ने साधन बन्दैछ ? धरान उपमहानगरपालिकाभित्र मौलाएको सहकारीको बेहिसाब ठगीसँगै त्यसलाई रोक्ने जिम्मेवारीमा रहेका नियामक र स्थानीय तहका जनप्रतिनिधिकै…

प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा बाजुरामा मौलाएको बेथिति

सुदूरपश्चिम सरकारले बाजुरामा स्वास्थ्य संस्थाका ३८ वटा भवन ठड्यायो तर, सामान्य उपचारका लागि पनि घण्टौं हिंडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छैन। १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने यो जिल्लामा स्वास्थ्य संस्थाका ३६…

ड्रागनखेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन

दीपक बोहरा, तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्राउनेमध्येका एक हुन् विष्ट । हाल उनी तेस्रो…

आफ्नो ठाउँको विकास निर्माण गर्न नपाउने हो भने जनताले कति दिन सहलान् ?

प्राकृतिक स्रोतको उपयोगबारे निकुञ्ज र यससँग जोडिएका स्थानीय तहबीच बढ्दो द्वन्द्वले वन्यजन्तु संरक्षणमा समेत प्रभाव पार्न थालेको छ। मुकेश पोखरेल | खाेज पत्रकारिता केन्द्र मकवानपुरको मनहरी गाउँपालिकाका ८ र ९ नम्बर वडाले ज्यामिरे…

बहुदलीय व्यवस्थाको औचित्य समाप्त

-हेमविक्रम सिलवाल- विश्व राजनीतिमा जनमानसले लोकतन्त्रको परिभाषा बुझ्ने र आत्मसात गरेसकेपछी बहुदलीय प्रजातन्त्रको कुनै औचित्य रहेन । दुई वा दुई भन्दा बढी राजनीति दल हुँदैमा लोकतन्त्र हुने होइन । लोकतन्त्रमा जनता मा…

२१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथा

कमैया जीवनबाट मुक्ति पाए पनि २१ वर्षसम्म थातथलोको ठेगान नलागेका पश्चिम तराईका पूर्व कमैयाको कथा–व्यथाले भन्छ— त्यसबेलाको राजतन्त्रदेखि अहिलेका स्थानीय सरकारसम्म कोही आफ्नो भएनन्। उन्नती चौधरी | खाेज पत्रकारिता केन्द्र पश्चिम…

ब्याज तिर्न समेत ऋण लिने–दिने कैलालीको एउटा गाउँको कथा

बचनको विश्वासमा आफ्नो सम्पत्ति अर्कालाई बुझाउने र ब्याज तिर्न समेत ऋण लिने–दिने कैलालीको एउटा गाउँको कथा। चाँदनी आचार्य | खाेज पत्रकारिता केन्द्र कैलालीको घोडाघोडी नगरपालिका–१२ का कोटा, तप्पा, नकफोडुवा, वनवर्षा गाउँका धेरै…