No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

साभार/विविध

विमान खरिदको माखेसाङ्लो

नेपाल वायुसेवा निगमलाई धराशायी पार्ने गरी ऋणको भारी बोकाएको वाइडबडी विमान खरिदबिक्रीमा संलग्न प्रमुख व्यक्ति तथा कम्पनीहरुले गरेको अपारदर्शी कारोबारको नयाँ खोज । दीपक अधिकारी र रूद्र पंगेनी | खाेज पत्रकारिता केन्द्र खस्किँदो व्यापार र…

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना(अन्तरवार्ता)

काठमाडौं । सङ्घीय संसदको बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । यही जेठ २१ गतेदेखि बजेट र त्यससँग…

सरकारको नेतृत्वले आफ्नो मान्छे छान्ने प्रवृत्तिलाई हटाउनुपर्छः पूर्वराष्ट्रपति यादव(अन्तरवार्ता)

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गरेका छन् । उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट…

कानून विपरीतको सुविधा लिँदै सुदूरपश्चिम प्रदेशका सांसद

ऐनमा नभएको सुविधा लिइरहेका सुदूरपश्चिम प्रदेशका सांसदले गएकोे पाँच वर्षमा १ करोड ३० लाख रुपैयाँ बुझेका छन्। राष्ट्रपतिको निर्वाचनमा काठमाडौं जाँदा–आउँदाको खर्चवापत मात्रै उनीहरूले कानूनविपरित बुझेको रकम १६ लाख ६ हजार १०५ रुपैयाँ छ। …

अमेरिकी प्रतिबेदन – जो चोर उसैको ठुलो स्वर ?

रामकुमार शर्मा, पूर्व सभाषद । ---------------------------------- अमेरिकी प्रतिबेदनले नेपाली हिन्दुहरुको आस्था माथि ठुलो प्रहार गरेको छ! धर्म ,संस्कृति परम्परा ,रितिरिवाज,भेसभुसा आदि व्यक्तिको निजि आस्थाको बिषय हो ! कुनै…

आर्टिफिशल इन्टेलिजन्स (एआई) को जगजगी

औद्योगिक क्रान्ति सुरु भएदेखि नै लुगा बुन्ने यन्त्रदेखि माइक्रोचिपसम्मका नयाँ मशीनका कारण सर्वसाधारण मानिसहरूको रोजगारी गुम्न सक्ने जोखिम देखापरेको हो तर समग्रमा यो चुनौतीमा मानिस नै विजयी भइरह्यो। अहिले आएर आर्टिफिशल इन्टेलिजन्स (एआई)…

यो सब काशी विश्वनाथको दया हो !

जेपी गुप्ता । हामी गधा भन्छौं काशीमा गदहा भन्छ । त्यहाँ यसको बडो मान छ । जताततै गधालाई माया गर्नेहरू प्रसस्त भेटिन्छन् । आजको काशीका गधा कुनै समय आफ्ना शासक रहेको र नियतिवश श्रापित भएर गधाको रूपमा पुनर्जन्म पाएको मान्यता त्यहाँको जनमानसमा…

रोल्पामा शिशु मृत्युदरको अवस्था भयावह

राज्यका शक्तिशाली ओहोदामा आफ्ना प्रतिनिधि निरन्तर पुर्‍याइरहेको रोल्पामा नवजात शिशुको मृत्युदर बढ्दो छ । निर्वाचनका बेला सुधारका ठूल्ठूला वाचा गर्ने राजनीतिक दल र नेताले यसप्रति पटक्कै जवाफदेही हुुनु परेको छैन । महेश न्यौपाने  | खाेज…

श्रममन्त्री भण्डारीलाई १० प्रश्न

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित हुन् । विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका…

भारतका गभर्नर जनरल जसले सती प्रथा रोक्ने लडाइँ जिते

सन् १८२९ को डिसेम्बरमा ब्रिटिश शासित भारतका पहिलो गभर्नर जनरल लर्ड विलियम बेनटिङ्कले विधवा महिलालाई उनका दिवङ्गत पतिसँगै जलाइने प्राचीन हिन्दू अभ्यास – सती प्रथा – लाई प्रतिबन्धित गरिदिए। तत्कालीन बेङ्गालका गभर्नर जनरल बेनटिङ्कले ४९ जना…