No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

साभार/विविध

रोल्पामा शिशु मृत्युदरको अवस्था भयावह

राज्यका शक्तिशाली ओहोदामा आफ्ना प्रतिनिधि निरन्तर पुर्‍याइरहेको रोल्पामा नवजात शिशुको मृत्युदर बढ्दो छ । निर्वाचनका बेला सुधारका ठूल्ठूला वाचा गर्ने राजनीतिक दल र नेताले यसप्रति पटक्कै जवाफदेही हुुनु परेको छैन । महेश न्यौपाने  | खाेज…

श्रममन्त्री भण्डारीलाई १० प्रश्न

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित हुन् । विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका…

भारतका गभर्नर जनरल जसले सती प्रथा रोक्ने लडाइँ जिते

सन् १८२९ को डिसेम्बरमा ब्रिटिश शासित भारतका पहिलो गभर्नर जनरल लर्ड विलियम बेनटिङ्कले विधवा महिलालाई उनका दिवङ्गत पतिसँगै जलाइने प्राचीन हिन्दू अभ्यास – सती प्रथा – लाई प्रतिबन्धित गरिदिए। तत्कालीन बेङ्गालका गभर्नर जनरल बेनटिङ्कले ४९ जना…

शीतभण्डारमा राखेको सुन्तला ढुसीले सखाप

यस वर्ष सुन्तला उत्पादनबाट हौसिएका स्याङ्जाका किसानले त्यसपछिको व्यवस्थापनमा चूक हुँदा अपेक्षित लाभ लिन सकेनन्। दिनेश काफ्ले | खाेज पत्रकारिता केन्द्र यसपालिको हिउँदमा स्याङ्जामा सुन्तला बिछट्टै फल्यो । वर्षा ठिक्क भयो, अनि…

‘कमरेड गाउँ’ मा लडाकूकै उठीबास

‘सामन्ती राज्य व्यवस्था विरुद्ध’ भन्दै हिंसात्मक विद्रोह गरेको माओवादीका नेताहरूकै आडमा स्थानीय साहुले ‘कमरेड गाउँ’ भनेर चिनिने जाजरकोटको एउटा गाउँको उठीबास लगाइरहेका छन्। लोकेन्द्र विश्वकर्मा | खाेज पत्रकारिता केन्द्र…

शहरमा जनसंख्याको चाप, बन्जर बन्दै गाउँको जमीन

पहाडमा जीवन कठिन भइरहँदा गाउँ रित्तै पारेर बसाइँसराइको क्रम तीव्र भएको छ। परिणामः तराईमा जग्गाको खण्डीकरण बढेको, शहरमा जनसंख्याको चाप परेको र गाउँको जमीन बन्जर बन्दो छ। गोपाल दाहाल | खाेज पत्रकारिता केन्द्र धनकुटाको अँधेरी…

रोजगारीको प्रलोभनमा पारी म्यान्मारमा करीब एकसय नेपाली युवा बन्धक

‘साइबर स्क्यामको हब’ बनिरहेका म्यान्मारका विद्रोही नियन्त्रित जातीय राज्यहरूमा नेपालसहित विभिन्न देशका युवा बन्धक बनाइएका छन्। मानव तस्करले पुर्‍याएका ती युवालाई चिनियाँ नागरिकले यातना दिई साइबर अपराध गर्न बाध्य बनाइरहेका छन्। झापाका…

बाबुआमा पुनर्वासमा, सन्तान जेलमै

भूटानका जेलमा रहेका सन्तानको खबर समेत नपाएका शरणार्थीमध्ये अधिकांश उनीहरूको सम्झना मात्र बोकेर तेस्रो मुलुक पुगेका छन्। आईसीआरसीलाई समेत कारागारमा जान नदिएपछि गुमनाम ती बन्दीको सूची यसै साता अमेरिकाको न्यूयोर्कबाट सार्वजनिक हुने…

मापदण्ड विपरीत सामुदायिक अस्पताललाई अनुदान वितरण

एकातिर सरकारी अस्पतालमा जनशक्ति र आर्थिक स्रोतको अभावका कारण आम नागरिकले सास्ती भोगिरहेका छन् भने अर्कोतिर सरकारले सामुदायिक अस्पतालका नाममा बेहिसाब अनुदान वितरण गरिरहेको छ। सागर बुढाथोकी | खाेज पत्रकारिता केन्द्र काठमाडौंको वनस्थलीमा…

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन्ः रामचन्द्र पौडेल(अन्तरवार्ता)

काठमाडौँ । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५…