No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

एक करोड ५० लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले एक करोड ५० लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कालिमाटीबाट अमित अग्रवाल र बिक्की खड्गीलाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी…

निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान अनुमति

काठमाडौँ । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान भर्न पाउने भएको छ । प्रधिकरणले साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति दिएको…

भक्तपुरका तीन वटा पोल्ट्री फार्ममा बर्डफ्लू फेला

भक्तपुर । भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण…

एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प छैनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले लगातार संसद अवरुद्ध गरिरहेकाले चुनावमा जानुपर्ने अवस्था…

एमाले सांसद मोहन बानियाँ निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् । बलात्कारको आरोप लागेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले…

महाअभियोग प्रस्तावबारे अध्ययन गर्न सिफारिस समिति गठन

काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न महाअभियोग सिफारिस समिति गठन गरेको छ । प्रतिनिधिसभाको प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा नेकपा…

पदाधिकारी चयनमा माओवादीमा सकस, केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पदाधिकारी चयनमा सहमति नजुटेपछि आजका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । माओवादी नेता हरिबोल गजुरेलले बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए…

भुक्तानी प्रणालीमा डिजिटल क्रान्तिः निजी क्षेत्र अघिअघि सरकार पछिपछि

रमेश लम्साल, काठमाडौँ । केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । ८० रुपैयाँ बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा…

सत्ता गठबन्धनको सहमतिबाटै महाअभियोग प्रस्तावः पूर्वसभामुख महरा

नेपालगंज । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग…

भूपू गोर्खाको समस्या समाधानका लागि बेलायत सरकारसँग वार्ता गर्न दूतावासको तयारी

लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही…