No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले…

विवाहयोग्य छन् एचआइभी सङ्क्रमित, सरकारी भूमिका माग

शरद शर्मा, काठमाडौँ । काठमाडौँका ४० वर्षीय एक युवक १५ वर्षअघि एचआइभीबाट सङ्क्रमित भए । लागुऔषधको कुलतमा फसेका उनी साथीभाइसँग सुई साटासाट गर्दा सङ्क्रमित हुन पुगेका थिए । उनीजस्ता सूईद्वारा लागुऔषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क…

एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । बिहीबार बिहान कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ विमोचन गर्दै प्रधानमन्त्रीले आफू एमसीसी पास गर्न…

बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु

काठमाडौं । बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ । मिनीबसको ठक्करबाट घाइते भएको दुईजना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका एसपी सञ्जीव शर्माका…

ब्राजिलमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो

ब्राजिलको सहर पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ । रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको ठूलो मुसलधारे वर्षा भएको थियो । सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने…

निर्वाचनका लागि दल दर्ता गर्न ११ दिनको समय

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५…

पशुपति क्षेत्रमा भगवानका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन् । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि…

नेपालमै उत्पादन भएको क्यान्सर विरुद्धको औषधि बजारमा

काठमाडौं । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि…

ब्राजिलमा बाढीका कारण कम्तीमा ३८ जनाको मृत्यु

ब्राजिलको रमणीय सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बुधबार बताएका छन् । रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा…

आगामी शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु हुने

काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने…