No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

बङ्गलादेशमा डेङ्गुबाट एक हजार जनाको मृत्यु

बङ्गलादेशमा यसवर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेङ्गुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने,…

 एशियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

काठमाडौँ । १९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा सोमबार भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो । आजको…

इजिप्टको प्रहरी मुख्यालयमा आगलागी, ३८ जना घाइते

इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएका इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ । आगो निभाउन स्थानीय बासिन्दा, सुरक्षा सशस्त्र बललगायत खटिका थिए । आगलागीको कारण भने अझै…

मनसुन केही दिन लम्बिने भएकाले किसानलाई  धान नकाट्न मौसम विभागको सुझाव

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्राइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको…

आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य सचिव मधु मरासिनीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले नेशनल पेमेन्ट गेटवे प्रकरणमा सोमबार सचिव मरासिनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलीसहित ९…

रास्वपाका नेतालाई राष्ट्रपतिले भने-यसपटक तपाईंहरु आएको चाहिँ उल्टो भयो कि जस्तो लाग्यो

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको…

आममाफीबारे राष्ट्रपतिलाई रास्वपाले बुझायो ध्यानाकर्षणपत्र, व्यक्तिको स्वार्थ प्रेरित रिहाइलाई रोक्न…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आममाफीका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई तीन बुँदे ध्यानाकर्षण गराएको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेताले सोमबार राष्ट्रपति पौडेललाई भेटेर आममाफीका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।…

यौन हिंसाको आरोप लागेका एसएसपी पालद्वारा राजीनामा

काठमाडौं । महिला कर्मचारीमाथि यौन हिंसाको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयले अनुसन्धान सकेर कारबाही प्रक्रिया अगाडि बढाएपछि पालले राजीनामा दिएका हुन् । पालले एकजना महिला…

क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । सोमबार भएको ड्र मा क्वार्टरफाइनलमा नेपाल र भारत परेका हुन् । क्वाटरफाइनलका अन्य खेलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा…

दाङमा डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए…