No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

काठमाडौंलाई ट्रान्जिट बनाएर निगमले भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले आगामी मंगलबारदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो ।…

भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेको अवास हस्तान्तरण

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ । ललितपुरको भैंसेपाटीमा बनेका १४ वटा ब्लक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका छन् । ८५…

सत्ता गठबन्धनका दलहरुको हैसियत ‘म्युजिकल चेयर’का खेलाडीभन्दा माथिको होइनः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता गठबन्धनले तमाशा गरेको बताएका छन् । आइतबार विराटनगरमा पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय गुज्रिएपछि दिँदै नदिएको मत सच्याउने भनेर…

संसदका १० समितिको सभापतिमा को-को बने उम्मेदवार ?

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र…

सरकारले गरेका कामबाट केही व्यक्ति अत्तालिएका छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध…

९ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन

काठमाडौँ । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः…

गौर हत्याकाण्डकाबारेमा थप अनुसन्धान भइरहेको छः गृहमन्त्री श्रेष्ठ

वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा…

ललिता निवास प्रकरणमा २९० जनालाई प्रतिवादी बनाई कीर्ते कसुरमा मुद्दा दर्ता

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले संगठित अपराधमा मुद्दा नचलाई कीर्ते गरेको अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो । नेपाल…

सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध पनि मुद्दा दर्ता

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको…

भ्रष्टाचार प्रकरणका सबै मुद्दालाई सरकारले निचोडमा पुर्याउँछः प्रधानमन्त्री

काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ । आइतबार कांग्रेसका नेताहरु मधु आचार्य,…