No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

‘भ्रष्टाचारका नायक’हरुको ‘साँढे डुक्राइ’ !

शारदाप्रसाद त्रिताल । अमेरिकामा एकताका राष्ट्रपति ट्रम्पको साँढे डुक्राइ निकै चर्चामा रहने गरेको थियो । उहाँले विभिन्न किसिमका अरिंगाल समूहहरु बनाएर आफ्नो जयजयकार गराउनु हुन्थ्यो । ती अरिंगालको माध्यमबाट अन्तिमसम्म पनि अनेकौं वितण्डा…

हाम्रो इतिहास २०० वर्षदेखि विदेशीको अधिनमा छ

डा. युवराज संग्रौला । हामी हरेक दिन विदेशीलाई नेपाली राष्ट्रमा अराजकता फैलाएर 'विदेशी नियन्त्रित अस्थिरता'को पक्षपोषण गरिरहेका छौं । नागरिकको कर्तव्य राष्ट्रको संरक्षण गर्नु हो। १. नेपालमा उपनिवेशी शासन त कहिले पनि रहेन, तर १८१६ मा…

बर्षाले सडक बिग्रिएपछि रसुवागढी नाकाबाट भित्र्याइएका विद्युतीय सवारीसाधन टिमुरेमै रोकिए

रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण…

‘आइफोन’ उपहारको आशगर्दा आधा करोड ठगी

काठमाडौँ । ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर…

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु यातायात अवरुद्ध

सिन्धुपाल्चोक । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने…

जेलमा अत्मसमर्पण गरेका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दुई लाख डलर धरौटीमा रिहा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसर्पण गरेका हुन् । ट्रम्प जोर्जिया…

एकीकृत समाजवादीको महाधिवेशन आगामी माघमा हुने

काठमाडौ ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यही भदौ ५ गते सुरु भएर बिहीबार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने…

यति, ओम्नी, गिरीबन्धु टी स्टेटको गम्भीरतापूर्वक छानबिन गर्नुपर्छः शेखर कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका कारण नेपालको गिर्दो अन्तर्राष्ट्रिय छविलाई दलहरूले चिर्न सक्नुपर्ने बताएका छन् । पार्टी कार्यक्रमका लागि बिहीबार जनकपुरधाम आइपुगेका…

कोशी प्रदेशमा डेङ्गु संक्रमणबाट १४ जनाको मृत्यु, २२ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ सङ्क्रमित भएका छन् । डेङ्गुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको…

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्मत भन्न नमिल्ने सर्वोच्चको ठहर

काठमाडौँ । सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको छ । न्यायाधीश…