No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै

मधुकर अधिकारी, वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन्। उनी सेप्टेम्बर पहिलो साता काठमाडौँ पुग्ने कार्यतालिका रहेको जनाइएको छ। सिनेटर भ्यान…

नक्कली शरणार्थी जस्तै ललिता निवास र सुन तस्करी काण्डलाई निष्कर्षमा पुर्याउँछौंः प्रधानमन्त्री

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा शुक्रबार आयोजित सन्देशसभालाई…

संविधानको अपब्याख्या गरेर सङ्कटमा पार्ने काम रोकिएनः अध्यक्ष नेपाल

वीरगंज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै संविधानको अपब्याख्या गर्ने र सङ्कटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न चार दलीय समाजवादी मोर्चा बनाएको बताएका छन् । शुक्रबार समाजवादीले मोर्चाले…

ग्रीसमा पाकिस्तानीसँग मिलेर नेपाली अपहरण गर्ने चार नेपाली पक्राउ

काठमाडौं । ग्रीसमा नेपाली युवायुवतीलाई अपहरण गरी बन्धक बनाएर नेपालमा उनीहरूका परिवारसँग फिरौती रकम लिएको आरोपमा चार नेपाली पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको…

स्थानीय प्रशासनद्वारा धरानमा निषेधाज्ञा जारी

सुनसरी । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको हो । शुक्रबार मध्यरातिदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । प्रशासनले धरान उपमहानगरपालिका प्रवेश…

चार देशीय क्रिकेटमा नेपाल मलेसियासँग पराजित भएपनि फाइनलमा

काठमाडौं । चारदेशीय टी २० महिला क्रिकेट सिरिजमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । शुक्रबार बायुमास ओभल मैदानमा नेपालले दिएको ८४ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि हङकङ र कुवेतलाई…

डेढ वर्षपछि राप्रपा नेपाल किन फर्कियो राजसंस्था पुनःस्थापनाको पक्षमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल करिब डेढ वर्षपछि पुनः राजसंस्था पुनःस्थापनाको पक्षमा फर्किएको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मूलभूत विचार…

५० सांसदसहित कोशीमा एमालेको सरकार बन्ने ओलीको दाबी

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसजस्तो पुरानो पाटीले संविधान नमानेको देख्दा…

संयमता अपनाउन धरानवासीलाई मेयर हर्क साम्पाङको अपील

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरानवासीहरूमा अपील गरेका छन् । पछिल्लो समय धरानमा जातीय द्वन्द्व बढ्ने खतरा बढ्दै गएपछि मेयर साम्पाङले शुक्रबार संयमता राख्न अपील गरेका…

अर्थमन्त्री महत जिइएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जिइएफ)को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री डा प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ । शुक्रबार एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा…