No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

डेढ वर्षपछि राप्रपा नेपाल किन फर्कियो राजसंस्था पुनःस्थापनाको पक्षमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल करिब डेढ वर्षपछि पुनः राजसंस्था पुनःस्थापनाको पक्षमा फर्किएको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मूलभूत विचार…

५० सांसदसहित कोशीमा एमालेको सरकार बन्ने ओलीको दाबी

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसजस्तो पुरानो पाटीले संविधान नमानेको देख्दा…

संयमता अपनाउन धरानवासीलाई मेयर हर्क साम्पाङको अपील

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरानवासीहरूमा अपील गरेका छन् । पछिल्लो समय धरानमा जातीय द्वन्द्व बढ्ने खतरा बढ्दै गएपछि मेयर साम्पाङले शुक्रबार संयमता राख्न अपील गरेका…

अर्थमन्त्री महत जिइएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जिइएफ)को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री डा प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ । शुक्रबार एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा…

लगानी बोर्डद्वारा चारवटा जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले चारवटा जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बोर्डको ५५औँ बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र…

‘भ्रष्टाचारका नायक’हरुको ‘साँढे डुक्राइ’ !

शारदाप्रसाद त्रिताल । अमेरिकामा एकताका राष्ट्रपति ट्रम्पको साँढे डुक्राइ निकै चर्चामा रहने गरेको थियो । उहाँले विभिन्न किसिमका अरिंगाल समूहहरु बनाएर आफ्नो जयजयकार गराउनु हुन्थ्यो । ती अरिंगालको माध्यमबाट अन्तिमसम्म पनि अनेकौं वितण्डा…

हाम्रो इतिहास २०० वर्षदेखि विदेशीको अधिनमा छ

डा. युवराज संग्रौला । हामी हरेक दिन विदेशीलाई नेपाली राष्ट्रमा अराजकता फैलाएर 'विदेशी नियन्त्रित अस्थिरता'को पक्षपोषण गरिरहेका छौं । नागरिकको कर्तव्य राष्ट्रको संरक्षण गर्नु हो। १. नेपालमा उपनिवेशी शासन त कहिले पनि रहेन, तर १८१६ मा…

बर्षाले सडक बिग्रिएपछि रसुवागढी नाकाबाट भित्र्याइएका विद्युतीय सवारीसाधन टिमुरेमै रोकिए

रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण…

‘आइफोन’ उपहारको आशगर्दा आधा करोड ठगी

काठमाडौँ । ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर…

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु यातायात अवरुद्ध

सिन्धुपाल्चोक । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने…