No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

नेपालमै पाइलट कोर्ष पढाउन दुई संस्थालाई अनुमति

काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका…

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं…

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकविरुद्ध ६९ करोडको भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार पौडेलविरुद्ध राज्यकोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पुर्याएको आरोपमा विशेष अदालतमा…

थपिए एक मन्त्री र एक राज्यमन्त्री, परराष्ट्रमा एनपी साउद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले एक जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा…

रास्वपाप्रति चित्रबहादुरको टिप्पणीः खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गर्‍यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ आएका पार्टीहरु पनि खास्टोले ढाकेको  बिरालो जस्तो भएको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै अध्यक्ष केसीले खास्टाले…

प्रधानमन्त्री हराएको भन्दै खोजी गर्न एमाले सांसद पन्तद्वारा संसदमा सूचना प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै संसदमा खोजी भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री हराएको सूचना प्रस्तुत गरेका हुन् । उनले केही दिनअघि प्रधानमन्त्रीलाई संसद…

ठाकुर गैरेको प्रश्नः कसले व्यवस्था उल्ट्याउन खोजेको हो ?

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थामाथि आक्रमण भयो भनी दिएको अभिव्यक्तिप्रति अपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद गैरेले प्रधानमन्त्रीले बैशाख एक गते पार्टी…

प्रायश्चित गर्ने मौका तनहुँ-१ लाई मिलेको छ !

दीपकराज जोशी । हामीले शुरू गरेको विद्रोहको आगो आज देशैभरी फैलिएको छ। साथीहरु, समाजद्रोही, देश द्रोही हुनुभन्दा विद्रोही बन्नु धेरै राम्रो हुन्छ । महामानव विपी कोइरालाले बनाएको नेपाली कांग्रेस पार्टीमा आज मानवहरु कहीं कतै देखिँदैन, यहाँ…

‘गोजीमा नागरिकता नहुनेको देश बनाउने गफमा जनता भूल्नु हुँदैन’

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले रवि लामिछनेप्रति लक्षित गर्दै 'स्टन्ट' को बिषय बनाउनेहरुलाई जनताले हराउनुपर्ने बताएका छन् । आइतबार सामाजिक संजालमार्फत पौडेलले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा…

मंसिर ४ मा चितवनका जनताले गरेको गल्ती उपचुनावमा सच्याउनुपर्छः सचिव भट्टराई

भरतपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा मंसिरको जस्तो परीणाम आए, फेरि उपनिर्वाचन हुनसक्ने बताएका छन् । आइतबार प्रेस चौतरीले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…