No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

नदी किनारका अनधिकृत बस्ती हटाउन सात दिनको म्याद

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले शनिबार सूचना प्रकाशन गरी नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा…

शहरमा जनसंख्याको चाप, बन्जर बन्दै गाउँको जमीन

पहाडमा जीवन कठिन भइरहँदा गाउँ रित्तै पारेर बसाइँसराइको क्रम तीव्र भएको छ। परिणामः तराईमा जग्गाको खण्डीकरण बढेको, शहरमा जनसंख्याको चाप परेको र गाउँको जमीन बन्जर बन्दो छ। गोपाल दाहाल | खाेज पत्रकारिता केन्द्र धनकुटाको अँधेरी…

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षक कुँवरको प्रतिबद्धता

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् । प्रहरी प्रधान कार्यलयमा…

गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज…

यो गठबन्धन भत्किने सम्भावना छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन् । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी) को तेस्रो…

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ परेको थियो भने विपक्षमा १७ मत परेको थियो ।…

वाग्मती प्रदेश सरकारबाट बाहिरियो एमाले

हेटौंडा । वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका हुन् । एमालेका…

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

पोखरा । राजनीतिक समीकरण फेरिएसँगै नेकपा माओवादी केन्द्रले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरिने निर्णय गरेको…

२१ लाख ९० हजारभन्दाबढी नेपाली विदेशमा

काठमाडौं । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको…

नेपालको जनसंख्या २ करोड ९१ लाख, रामेछापमा सबैभन्दा कम

काठमाडौं । नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा जनगणनाको नतिजा सार्वजनिक गरिएको हो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने…