No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

सिंहदरबारको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सिंहदरवार र राष्ट्रपति कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई विपक्षी बनाउँदै अधिवक्ता पदम श्रेष्ठले…

सार्वजनिक खरिद ऐन संशोधन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा रहेको बताएकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन…

९ महिनामा १४ अर्ब नाफा विदेशियो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले यस अवधिमा…

मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं । मिटरब्याज पीडित र प्रहरीबीच काठमाडौंको शान्तिबाटिकामा झडप भएको छ । सोमबरा दिउँसो शान्तिबाटिकाबाट मिटरब्याज पीडितलाई जुलुस निकाल्न प्रहरीले रोकेपछि मिटरब्याज पीडितहरूले प्रहरीमाथि ढुंगामुढा सुरु गरेका थिए । त्यसपछि प्रहरीले…

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने तीन दलबीच सहमति

काठमाडौं । प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति भएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने सहमति…

व्यवस्था परिवर्तन गराउन कति पटक विदेशीको चरणमा पुग्यौं ?

केशवप्रसाद भट्टराई । १. गएको १६–१७ वर्षमा १४ –१५ पटक प्रधानमन्त्री फेरिए । यही चार महिना भित्र प्रधानमन्त्रीले दुई पटक विश्वासको मत लिए, मन्त्री परिषदको गठन –पुनर्गठन चार पटक भैसक्यो । त्यसैले सरकार आउनु –जानु मुलुकको सङ्कट होइन । २.…

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको…

भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका ठेक्का तोड्ने तयारी

काठमाडौं । भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ । समस्याग्रस्त छ–सात ठेक्का तोड्ने विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भारतीय लगानीका र भारतीय…

टिआरसी विधेयक अघि बढाउने विषयमा प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल हुँदै

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा आज बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच…

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको बेला भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा

धनगढी । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आज धनगढी आइपुगेका हुन् ।…