No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा कालोबजारीविरुद्धको कारबाहीबाट ८ लाख डलर जरिवाना सङ्कलन

श्रीलङ्काको उपभोक्ता मामिला प्राधिकरण (सीएए) ले बिहीबार यस वर्षको शुरुदेखि तेस्रो हप्तासम्म गरिएको छापामारीमा करिब २६ करोड रुपैयाँ (८ लाख अमेरिकी डलर) जरिवाना सङ्कलन गरेको जनाएको छ । प्राधिकरणका अध्यक्ष शान्था निरिएलाले उपभोक्ता ऐन…

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु १३ घाइते

उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार जनाएको छ । स्थानीय समय अनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग…

तीन वर्षको जेल बसाइपछि भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स स्वदेश फिर्ता

भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स साब संयुक्त राज्य अमेरिकामा तीन वर्षभन्दा लामो जेल जीवन बिताएर स्वदेश फर्किएका छन् । “भेनेजुएलाको सरकारले हाम्रा कूटनीतिज्ञ एलेक्स साबको रिहाई र स्वदेश फिर्तापछि खुशी व्यक्त गरेको छ । उनलाई आजसम्म अन्यायपूर्ण…

आणविक हमला गर्न नहिच्किचाउने उत्तर कोरियाली नेता किमको चेतावनी

उत्तर कोरियाले ‘शत्रुले आणविक अस्त्र’ ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ । प्योङयाङलाई ‘आणविक हतियारले उक्साएमा’ आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियालाई ली नेता किम जोङ उनले बताएका हुन् । यद्यपि सियोल र…

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट

गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद…

चीनमा सात हजार वर्ष पुरानो दुर्लभ बोतल फेला

मध्य चीनको हेनान प्रान्तस्थित सिनझेङ सहरमा पेइलिगाङ साइटमा सात हजार वर्षभन्दा पुरानो एउटा दुर्लभ प्रकारको बोतल फेला परेको छ । यसबाट पुरातत्वविद्हरूलाई चीनमा आफ्नै प्रकारको सबैभन्दा पुरानो कलाकृति उपलब्ध भएको छ । सानो मुख र…

हमासको उन्मूलन नभएसम्म गाजामा युद्धविराम नहुने इजरायली प्रधानमन्त्रीको भनाई

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् । विज्ञप्ति जारी प्रधानमन्त्री नेतान्याहुले निर्धारित सबै उद्देश्य…

रुसमा राष्ट्रपति पदका लागि १६ जनाको उम्मेदवारी

आगामी वर्ष रुसको राष्ट्रपति पदका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएका छन् । निर्वाचनमा भ्लादिमिर पुटिनलाई सजिलै पाँचौँ कार्यकाल प्राप्त हुने अपेक्षा गरिएको छ । मस्कोले वर्षौंदेखि विपक्षी व्यक्तित्वहरूलाई…

दक्षिण कोरियामा प्रवेशपरीक्षामा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि….

बीबीसी । दक्षिण कोरियामा विश्वविद्यालयमा भर्नाका लागि लिइएको प्रवेशपरीक्षा निर्धारित समयभन्दा ९० सेकेन्ड अगाडि नै सकिएपछि केही विद्यार्थीहरूले सरकारविरुद्ध मुद्दा हालेका छन् । मुद्दामा विद्यार्थीहरूको उक्त समूहले प्रतिव्यक्ति दुई करोड वोन…

शिख नेताको हत्यासम्बन्धी प्रमाणको अनुसन्धान गर्न भारत तयार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकामा शिख ‘पृथकतावादी’ नेताको हत्याको षडयन्त्रबारे उपलब्ध गराइएको कुनै पनि प्रमाणको अनुसन्धान गर्ने बताएका छन् । अमेरिकी न्याय विभागले गत महिना एक भारतीय नागरिकमाथि अमेरिकी भूमिमा एक…