No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

इयुले विश्वको पहिलो एआई कानूनमा पुनः छलफल गर्ने

करिब २४ घन्टाको छलफलपछि  युरोपेली युनियन (इयु) कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी व्यापक कानूनमा सम्झौता गर्न असफल भएको छ । यद्यपि शुक्रबार पनि छलफल जारी राख्ने वाचा गरिएको छ । गत वर्ष च्याटजिपिटी बटले एआईको तीव्र प्रगति गर्दै…

दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प

दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ । युएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र…

सेसेल्समा विस्फोटक पदार्थ भण्डारमा विस्फोट हुँदा दर्जनौँ घाइते

सेसेल्समा बिहीबार एउटा विस्फोटक भण्डारमा भएको ठूलो विस्फोटमा ६६ जना घाइते भएका र भवनहरू भत्किएको छ । विस्फोटपछि मुलुकका राष्ट्रपतिले सङ्कटकाल घोषणा गरेका छन् । राष्ट्रपति वाभेल रामकलावानले सर्वसाधारणलाई घरमै रहन आदेश दिएका छन्…

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गरेका छन् । राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको…

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी जेलबाट रिहा

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए । संवैधानिक अदालतले मङ्गलबार तत्काल रिहा आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् । फुजिमोरी साँझ ६ः३० बजे…

जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि

अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी) ले सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ। अत्यधिक प्रकोप–प्रवण र जलवायु–संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको…

जापानमा भाङ उत्पादनलाई वैधानिकता दिने विधेयक पारित

जापानको संसदले भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ  । बुधबार जापानको संसदले चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको हो । संसदले औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई भने…

साउदी अरबमा आगामी आर्थिक वर्षमा एक दशमलव ९ प्रतिशतले बजेट घाटा हुने प्रक्षेपण

साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४ मा एक दशमलव ९ प्रतिशतको बजेट घाटा हुने प्रक्षेपण गरेको छ । विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक र मध्यपूर्वको सबैभन्दा ठूलो अर्थतन्त्र खाडी मुलुकले युक्रेनमा…

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव

ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी साधनको बिक्रीमा कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव गरेको छ । ब्रेक्जिटपछिको १० प्रतिशत कर वृद्धिका कारण उत्पन्न हुने ठूलो लागतबारे इयू अटोमोटिभ…

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

चीनले नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् । राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी…