No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

इमर्जिङ कपबाट नेपाल बाहिरियो

काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपबाट नेपाल बाहिरिएको छ । लगातार दुई खेल वर्षाका कारण प्रभावित हुँदा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग बर्षाका कारण अंक बाँडेको…

नेपालद्वारा ओमान पराजित

काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा बिहीबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो । ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले…

फिलिपिन्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं । नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । बिहीबार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो । फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा जाभिएर गायोसोले गोल…

नेपाल र भारतबीचको खेल रद्द

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ । हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेलमा टस नै हुन सकेन । यस खेल रद्द भएसँगै …

इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान

काठमाडौं । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा…

नेदरल्यान्ड्सलाई पराजित गर्दै क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा

काठमाडौं । नेदरल्यान्ड्सलाई पराजित गर्दै क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई ४–२ गोलले पराजित गरेको हो । खेलको ३४ मिनेटमा मालेनको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको…

अन्तरविद्यालय बास्केटबलको उपाधि एलएनए र एन्जल्स हार्टलाई

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एलएनए सिनियर छात्रा तथा एन्जल्स हार्ट जुनियर छात्रतर्फ च्याम्पियन बनेका हुन् । तारकेश्वर…

एसियाली खेलकुदमा जुडोतर्फ आठ खेलाडी छनोट

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् । नेपाल जुडो सङ्घले खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्समा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडी छनोट भएका हुन् ।…

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई

भक्तपुर । भक्तपुरमा सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल…

एसीसी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा मंगलबार भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको…