No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

अल्मुताइरीसँगको मनमुटावका कारण १० खेलाडीले छाडे प्रशिक्षण

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका १० सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग मनमुटावका कारण बन्द प्रशिक्षण छाडेका छन् । रोहित चन्दसहित १० खेलाडीले मंगलबार राति नै खेलाडी टिमलाई राखिएको वर्ल्ड ट्रेड सेन्टरको होटल…

विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी

काठमाडौं । नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सङ्घले अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशिप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला…

नवौँ राष्ट्रिय खेलकुदः गण्डकीका सबै जिल्लामा खेल हुने

गण्डकी । सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी…

नेपाल टी–२० लिगको घोषणा

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारीक ट्वान्टी–२० क्रिकेट लिग भन्दै नेपाल टी–२० लिगको सोमबार घोषणा गरेको छ। उसले यो लिगलाई राष्ट्रिय खेलकुद परिषद् राखेपको अनुमति दिएको बताएको छ। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नाम गरेको…

नेपालले एसियाडको २३ खेलमा सहभागिता जनाउने

काठमाडौं । चीनको होङझाउमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय…

जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन टी ट्वान्टी क्रिकेट खेलका लागि शुक्रबार राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले उक्त प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय…

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

कैलाली । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीले एपिएफलाई ४०–१६ ले हरायो ।…

भेट्रान फुटबलको उपाधि ‘सङ्गम बी’ लाई

पोखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रथम ‘नाइन ए साइड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली ‘सङ्गम बी’ले जितेको छ । यही वैशाख २ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको मंगलाबार…

तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि नेतृत्व परिवर्तन

तनहुँ । तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित हुनुभएको छ । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बनेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाए । अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको…

क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु

म्यान्चेस्टर यूनाइटेडका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको छ । पोर्चुगलका फुटबल खेलाडी ३७ वर्षे रोनाल्डो र २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको अपेक्षा गरिरहेका थिए ।…