No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

चलचित्र निर्माता सङ्घमा नवल खड्का निर्विरोध

काठमाडौं । चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज राई निर्विरोध…

रंग पत्रकार कुमार आचार्य निर्देशित ‘आँखामा छौ तिमी’

काठमाडौं । रंग पत्रकार कुमार आचार्य निर्देशित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत संयोजन रहेको छ ।…

राजुबाबु श्रेष्ठको ‘वेनामे जर्नेल’

काठमाडौं । कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा…

लय छोड्दै तीज

चितवन । वर्षभरिका नारी वेदनालाई गीतको माध्यमबाट पोख्ने पर्व तीजले अहिले लय छोड्दै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ ।…

‘पापाकी परि’ युट्यूब ट्रेन्डिङमा

काठमाडौँ । 'पापाकी परि' म्युजिक भिडियो युटुब ट्रेन्डिङको आउन सफल भएको छ । भिडियो आशिष अभिरलको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो । शिव हमालको शब्द, आशिष अभिरलको संगीत रहेको गीतमा गायिका सुशीला पाठक र स्वयंम संगीतकार अभिरलको अवाज…

‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र…

जुम्लामै छायाङ्कन भएको चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा हुने

जुम्ला । जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका…

‘फूलै फूल दिन्छौ की’को रिमिक्स भर्सन(भिडियोसहित)

काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ’फूलै फूल दिन्छौ की’ बोलको गीत रिमेक भर्सनमा संगीत आशिष अविरलको रहेको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीत टिकटकमा अत्यधिक हिट भएको छ। बिबेक…

नित्याशिवाको ‘मेहरम जयभोले’

काठमाडौं । शंकर अधिकारी घायलको गीत र निर्देशनमा नित्याशिवा र बाबुल गिरीको स्वर रहेको मेहरम जय भोले बोल रहेको शिव भजन बाबुल गिरी युटुब च्यानल बाट रिलिज गरिएको छ । बाबुल गिरीको संगीत र एरेन्ज रहेको मेहरममा राहुल कोइरालाको छायाँकन, सुमन…

‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक

काठमाडौं । सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ । ‘जरुरी कुरा छ’ र ट्रेलरलाई दर्शकले रुचाएपछि निर्माण पक्षले ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो । बेलायत र मुस्ताङमा छायाँकन गरिएको…