राप्रपामा पदाधिकारी तथा विभिन्न विभाग प्रमुख थपियो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायतका पदाधिकारीहरु थप मनोनयन गरिएको छ।
राप्रपाको पार्टी विधान बमोजिम उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई!-->!-->!-->…