No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

‘मैले केही पाइनँ भनेर त होइननी, नपाउनुपर्नेले पायो, पाउनुपर्ने जनताले पाएन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कहिल्यै पनि नातावाद र क्रिपावादमा उम्मेदवार नछान्ने बताएका छन् । आइतबार युवासँग पूर्वप्रधानमन्त्री कार्यक्रममा अध्यक्ष ओलीले एमालेमा नातावाद र क्रिपावाद नचल्ने बताएका हुन् । माओवादी…

नेश्नलिष्ट पिपुल्स पार्टीका प्रवक्ता सिलवाल काठमाण्डौं २ मा माधव नेपाल विरुद्ध चुनाव लडदै

नागरिक आन्दोलनका चर्चि अभियन्ता तथा हाल नेश्नलिष्ट पिपुल्स पार्टीका प्रवक्ता हेम विक्रम सिलवालले आगाामी संसदीय चुनावमा काठमाण्डौं २ बाट प्रत्यक्ष चुनाव लडने घोषणा गरेका छन । सरकारले चुनाव घोषणा गरे सगै प्रवक्ता सिलवालले काठमाडौ क्षेत्र न २…

राष्ट्रपतिद्वारा मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय…

पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न हुँदैनः लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले बडामहाराजाधिराज पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार…

‘वैवाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो ,त्यो दुबै कोणबाट गलत छ’

नारायणकाजी श्रेष्ठ । हिजो प्रतिनिधिसभाले नागरिकता ऐन संशोधन बिधेयक पारित गर्यो । संविधान जारी भएको ७ वर्ष पछि नागरिकता बिधेयक पारित भएको छ ।यो ऐनको रुपमा अघि बढेपछि नेपाली नागरिक बाबु आमाका सन्तानहरुले संविधान अनुसार नागरिकताको…

पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढ्योः प्रधानमन्त्री

हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । शुक्रबारदेखि हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं…

हामीले जसरी बिद्रोह गरेका थियौं, त्यसको औचित्य पुष्टि भएको छः अध्यक्ष नेपाल

बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन् । शनिबार समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले च्याप्टर खुलेकै छैन भने बन्द भन्ने प्रश्न नै उठाउन…

पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय प्रचार विभागले बुधबार जिल्ला अध्यक्षहरूसँग गरेको अन्तरक्रियामा…

राजा वीरेन्द्रको सालिक तुरुन्त पुनस्र्थापना गर्न सहायक महामन्त्री खड्काको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजय खड्काले नेपालगन्जको वीरेन्द्र चोकमा राष्ट्रवादी युवाहरूले राजा वीरेन्द्रको सालिक स्थापना गरेलगत्तै स्थानीय प्रशासनले धरपकड गरेर सालिक हटाएको विषयप्रति आपत्ति जनाएका छन् ।…

हामी कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण नै गर्नेछौँ, जनताको पक्षमा काम गर्न कसले नमान्नु होला र?

काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का…