No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

यस्तो कच्चा कूटनीतिले ठूलो समस्या निम्त्याउन सक्छ

नारायण गाउँले । हामीले हस्ताक्षर गरेको एमसिसी सम्झौतामा 'इन्डोप्यासिफिक', सैन्य या सामरिक गठबन्धनको कुरो छैन । त्यसै पनि एमसिसी प्यासिफिक रिजनमा मात्रै सीमित छैन र हालसम्म लागू भएका कुनै पनि देशमा यसले सैन्य गठबन्धनको समस्या ल्याएको छैन…

हेर्नुस् त हाम्रो कूटनैतिक स्तर र बुद्धि !

नारायण गाउँले । एमसिसी पूर्वाधार निर्माण मार्फ़त् गरिबी निवारण गर्ने एउटा विकास सम्झौता थियो । पचास अर्ब रुपियाँ हातहातै बाँडे पनि तीन करोड़ जनसङ्ख्या रहेको देशमा गरिबी निर्मूल हुने कुरो भएन । कुन क्षेत्रमा बन्ने पूर्वाधारले दीर्घकालीन…

चीन या भारतले उक्साएकै भरमा देशमाथि आक्रमण हुँदा भरूवा बन्दुक बोकेर मिसाइल अगाडि उभिन सक्नुहुन्छ ?

नारायण गाउँले । युक्रेनमा निर्दोष नागरिक मारेर रसियाले नाटो र अमेरिकी दादागिरीलाई 'जवाफ' दिएको जस्तो उटपट्याङ् तर्क पनि पढ़ियो । युक्रेनमा न अमेरिकी सेना छन् न युक्रेन नाटोको सदस्य हो । बीस वर्षदेखि कोसिस गरेपनि युक्रेनले नाटोको सदस्यता…

युक्रेनको ‘एन्टीरशियन’ राष्ट्रवाद बुझ्नुअघि नेपाल-भारत बुझ्नुहोस्

नारायण गाउँले । अलि टाढा बस्ने सबैको आँखामा नेपाल र भारतबीच केही सय वर्षमात्रै होइन, पौराणिक कालदेखिकै धार्मिक-सांस्कृतिक सम्बन्ध छ । जाति, धर्म, भाषा, संस्कृति, रगत कति हो कति कुरामा सम्बन्ध छ । आज पनि देशको सबै जसो आयात-निर्यात…

युक्रेन सङ्कट !

केशवप्रसाद भट्टराई । १. अमेरिकी सुरक्षा संगठनहरूले त रूसले युक्रेन विरूद्ध युद्ध घोषणा गर्दछ, आक्रमण गर्दछ भनिरहेकै थिए, पुटिनका सहयोगी न्युक्लियर बटन वाला ब्रिफकेस बोकेर सँगै हिंडेको फोटो पनि आएको थियो तर पनि युद्ध होला भन्ने विश्वास…

विद्यार्थीलाई एसइइको हाउगुजी

— सुष्मा सुब्बा लामा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुईवर्ष भौतिकरुपमा जाँच नगराउँदा…

कर्म ऊर्जा हो

डा. गोविन्दशरण उपाध्याय । मान्छेको रचनानै कर्म गर्न भएको हो । ज्ञान, कर्म र भक्ति तीनैमार्गको आरम्भ “कर्म“बाट हुन्छ । कर्म नगरी कुनै पनि व्यक्ति ज्ञानी, भक्त वा कर्मयोगी बन्न सक्दैन । मूलतः ज्ञान र कर्म – यी दुईप्रकारका अभिमुखिकरणका साथ…

उत्तर कोरिया बनेर इण्डो प्यासिफिक रणनीति बेहोर्ने कि भारत र बंगलादेश भएर ?

केशवप्रसाद भट्टराई । एमसीसी अनुदान स्वीकार गर्नोस् या नगर्नोस् अमेरिकाको नेपाल नीतिलाई इण्डो प्यासिफिक रणनीतिले दिशा निर्देश गर्दछ  । यो क्षेत्रमा उत्तर कोरिया, चीन, भारत वा नेपाल सबै मुलुकसँगको अमेरिकी सम्बन्धलाई व्यवस्थापन गर्ने मूल नीति…

काङ्ग्रेस निन्दक र घृणकहरू नै काङ्ग्रेसका शक्ति

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेस र यसको नेतृत्वलाई असभ्य र अशिष्ट भाषामा निन्दा र विरोधगर्ने र घृणा फैलाउनेहरू जव अति गर्न लाग्दछन् तव समर्थक र शुभेच्छुकहरू काङ्ग्रेसका अभाव र कमीहरूलाई बिर्सिएर काङ्ग्रेस वरिपरी काङ्ग्रेसको सुरक्षा कवच…