No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

कर्म ऊर्जा हो

डा. गोविन्दशरण उपाध्याय । मान्छेको रचनानै कर्म गर्न भएको हो । ज्ञान, कर्म र भक्ति तीनैमार्गको आरम्भ “कर्म“बाट हुन्छ । कर्म नगरी कुनै पनि व्यक्ति ज्ञानी, भक्त वा कर्मयोगी बन्न सक्दैन । मूलतः ज्ञान र कर्म – यी दुईप्रकारका अभिमुखिकरणका साथ…

उत्तर कोरिया बनेर इण्डो प्यासिफिक रणनीति बेहोर्ने कि भारत र बंगलादेश भएर ?

केशवप्रसाद भट्टराई । एमसीसी अनुदान स्वीकार गर्नोस् या नगर्नोस् अमेरिकाको नेपाल नीतिलाई इण्डो प्यासिफिक रणनीतिले दिशा निर्देश गर्दछ  । यो क्षेत्रमा उत्तर कोरिया, चीन, भारत वा नेपाल सबै मुलुकसँगको अमेरिकी सम्बन्धलाई व्यवस्थापन गर्ने मूल नीति…

काङ्ग्रेस निन्दक र घृणकहरू नै काङ्ग्रेसका शक्ति

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेस र यसको नेतृत्वलाई असभ्य र अशिष्ट भाषामा निन्दा र विरोधगर्ने र घृणा फैलाउनेहरू जव अति गर्न लाग्दछन् तव समर्थक र शुभेच्छुकहरू काङ्ग्रेसका अभाव र कमीहरूलाई बिर्सिएर काङ्ग्रेस वरिपरी काङ्ग्रेसको सुरक्षा कवच…

पाँच वर्षपछिको नेपाल

डा. विश्व पौडेल । केहीअघि काठमाडौं–निजगढ फास्टट्रयाक बनाइरहेका प्राविधिकहरुसँग मैले गरेको छलफल अनुसार २०८१ साल पुससम्ममा टनेलहरु बनिभ्याउँछन् । ११ प्याकेजमा गरी ठेक्का लगाएर भएपनि बेलामा सक्ने उनीहरुले मलाई विश्वास दिलाए । केही ढिलो होला,…

संसद , अदालत र महाभियोगको कथा  

केशवप्रसाद भट्टराई । १. लोकमान सिंह कार्कीले कसैको भ्रष्टाचार विरूद्ध कारबाही अघि बढाउन खोजे , कार्की विरूद्ध हतार हतार सो कारवाही रोक्न हालकै शैलीमा संसदमा महाभियोग प्रस्ताव दर्ता गरियो । उनी तत्काल निलम्बनमा परिहाले । कारवाही अघि बढ्न…

सम्झनामा डा तारानाथः निर्भिक र विराट प्रतिभा

काठमाडौँ । लेखानीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्याकारका विराट प्रतिभा डा तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ । बहुआयामिक र निर्भिक व्यक्तित्व डा शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र…

हामीसँग धर्मशालाको अर्थ र यसलाई चलाउने ज्ञान र योजना केही पनि रहेनछ !

नारायण गाउँले । हेर्दै कलात्मक र भव्य देखिने यो संरचना पशुपतिस्थित धर्मशालाको हो जुन हाम्रो आग्रहमा भारतले बनाइदिएको रहेछ । काठमाडौंमा लग्जरी होटलको कमी भयो, एउटा बनाइदिनुस् भनेर यो मागिएको थिएन । विश्वभरका हिन्दुको आस्था-केन्द्र रहेको…

अनि कुरा कसरी मिल्छ ?

हरिप्रसाद रिमाल । १. आफ्नो कुरामात्र सत्य हो । आफूले गर्न लागेका वा गरेका काममात्र ठीक हुन्, आफ्ना विचार र सिद्धान्तमात्र सही हुन्, अरुका विचार र सिद्धान्त गलत हुन् र अरुका कुरा मिथ्या हुन् भन्ने भ्रम अहिले घर परिवारदेखि समुदाय, समाज र…

अरुण पनि यस्तै राष्ट्रवादले गएको थियो, एमसीसी नि ?

नारायण गाउँले । एमसिसी स्वीकृत नगर्ने हो भने के हुन्छ ? उत्तर सजिलो छ, एमसिसीको जहाज चढेर हाम्रो देश कब्जा गर्न तैयार भएर बसेको हजारौं सङ्ख्याको अमेरिकी सेना घर-न-घाटको हुनेछ । नेपाल कब्जा गर्ने दशकौंको अमेरिकी योजना हाम्रो एक कदमले…