No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

सबैभन्दा ठूलो दलबिना नै सरकार बन्न सक्छ भने उसले प्रचण्डबाहेकको सरकार बनाउन किन सक्दैन ?

नारायण गाउँले । कांग्रेस र एमालेले अस्थिरता र 'राजनैतिक वेश्यावृत्ति’को दोष जति सबै प्रचण्डलाई दिएको देखिन्छ । तर यो वृत्तिमा खेल्ने मूल प्रवृत्ति त तिनकै हो । एक्लै त त्यस्तो वृत्ति हुँदैन । सरकार बनाउने ठेक्का प्रचण्डको मात्रै त होइन ।…

नत्र यसबाट सबैभन्दा ठूलो क्षति माओवादीले बेहोर्नुपर्ने हुन्छ

काठमाडौं । वामपन्थी एकताका लागि सत्ता गठबन्धन गरिएको एमाले र माओवादी नेतृत्वले बताएपनि माओवादीका केही नेताले यसको विरोध गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सत्ता समीकरण गरेकोमा माओवादीका केही नेताले…

कन्याएर आफैंले आनन्द लिनका लागि हो १७ हजारको प्रसङ्ग कोट्याउने

नारायण गाउँले । कांग्रेस र एमाले दुई ठूला शक्ति थिए, स्ट्राइकर थिए । आज गोटी बन्न पाउँदा निकै हर्षित देखिन्छन् । औचित्य र अस्तित्व दुबै सिद्धियो भनेका माओवादीसँग ती दुई दलको कुनै स्पर्धा छैन । एक तहमुनि को बस्ने भन्ने स्पर्धा हो तिनको ।…

फुटपाथका व्यापारीलाई रूवाएर, भोकै राखेर समस्याको समाधान हुँदैन

सोविता गौतम । सशस्त्र द्वन्द्वको बेला मानिसहरू गाउँ–गाउँबाट सुरक्षा खोज्न, ज्यान जोगाउन काठमाडौंमा स्थानान्तरित भए । काठमाडौंमा अनपेक्षित रूपमा जनसंख्या बढ्यो । रोजीरोटीका अवसरहरू खोजिन थालिए । त्यही बेलादेखि फुटपाथमा सामान राखेर व्यापार…

बालेनले मानसिक टर्चर दिएको भन्दै कानुन अधिकृतले गरिन् कानुनी लडाईंको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत हरिमाया घिमिरे (सस्मिता)ले मेयर बालेन साहविरुद्ध कानुनी र पेसागत लडाइँ लड्ने घोषणा गरेकी छन् । मेयर साहले अनावश्यक टर्चर दिएको र बिनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै उनले सामाजिक…

नांगिदै गएको विसर्जनवाद

ऋषि कट्टेल । नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो जन्म कालदेखिनै संशोधनवाद र विसर्जनवादको अनेकन षड्यन्त्रहरुसँग जुध्दै आइरहेकौ छ । अनेकन उतारचढावबाट गुज्रिरहेछ । कहिले सिर्जनवादीहरु बलिया भएका छन् कहिले कमजोर । गद्धार र संशोधनवादी…

कहिलेसम्म सरकारले बालकुमारी घटनाको प्रतिवेदन पढिरहने ?

काठमाडौं । फागुन ६ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम थियो । सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ललितपुरको बालकुमारी घटनामा दुई जनाको ज्यान जाने गरी भएको घटनाकाबारेमा जिज्ञासा राखेका थिए…

भाषा, भ्रमण, अभिव्यक्ति र सहयोग

परी थापा । म यही २०८० साल फाल्गुन ६ र ७ गते दक्षिण भारतको तेलंगना राज्यको राजधानी शहर हैदरावादमा सम्पन्न हुने 'अखिल भारत प्रवासी नेपाली एकता समाज'को कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सहभागी हुन फाल्गुन ५ गते एयर इन्डियाको उडानमार्फत…

मैले बुझेको राष्ट्रवाद

-प्रेम चौलागाईं मैले जुन बेलादेखि आफूलाई राजनीतिमा चासो राखें त्यही बेलादेखि आफूलाई राष्ट्रवादी हुँ भन्न थालें । मेरो लागि राष्ट्रवाद भन्ने सोच ज्यादै साँघुरो घेरा भित्र रहेछ भन्ने कुरा आज आएर बुझदैछु । नेपाली राष्ट्रियता सामाजिक…

राजतन्त्रको पुनःस्थापना अब नेपालमा कल्पनाको विषय मात्र हो

ऋषि कट्टेल । राप्रपा नाम गरेको सामन्तवादका तावेदारहरु राजतन्त्रको पुनःस्थापनाको काल्पनिक नारा लिएर सडक आन्दोलनमा ओर्लने कुरा गरिरहेका छन् । झण्डै ४०० वर्ष अघि वेलायतको राजा फर्किएको कुतर्क अगाडि सारेर उनीहरु राजा फर्कने कुरा गर्दैछन् ।…