No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

विराटनगरमा ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता हुने

विराटनगर । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा…

एमालेले पार्टीका विभागहरूलाई छिट्टै पूर्णता दिने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् । सोमबार पार्टीको केन्द्रीय विभागका प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै महासचिव…

उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध

काठमाडौं । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहर उठाउन सकिएको छैन । नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै…

राजकुमार चेपाङको हत्यामा संलग्न सैनिकलाई जन्मकैदको सजाय

चितवन । चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो ।…

वीरगंज नाकामा गत आर्थिक वर्षको भन्दा ३३ अर्ब बढी राजश्व संकलन

वीरगंज । नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगंजबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुक भित्रको उद्योग…

बारको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । नेपाल बार एशोसिएसनले निर्वाचन तालिका सार्वजनिक गरेको छ । चैत १९ गते हुने निर्वाचनका लागि बारको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने छ । त्यस्तै उम्मेदवारी दर्ता…

वातावरण विनाश र त्यसले निम्त्याएको संकटको कथा

मनमौजी मानवीय गतिविधि र तीन तहकै सरकारको बेवास्ताका कारण सुदूरका हिमाली वनहरू जीव र वनस्पतिविहीन फोहोरको थुप्रोमा परिणत हुँदैछन्। बझाङमा भइरहेको वातावरण विनाश र त्यसले निम्त्याएको संकटको कथा। वसन्तप्रताप सिंह | खाेज पत्रकारिता…

एक हजारभन्दा कम वक्ता भएका २३ भाषा सङ्कटापन्न

काठमाडौं । एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषा संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ । अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन…

चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन

बैतडी । चन्दा सङ्कलन गरेर बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा एमबुलेसन्स सेवा सञ्चालनमा ल्याइएको हो । स्वैच्छिक चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको…

पोखरा विश्वविद्यालयका ११ हजार विद्यार्थी दीक्षित

पोखरा । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २०…